छोरीको प्रेमी हत्या गर्ने बुबाआमााहित पाँच पक्राउ

२०७४ जेठ १५ गते

“
काठमाडौं, साउन २० । छोरीको प्रेमीको हत्या गर्ने डेढ बर्षदेखि फरार रहेका बुआमा र हजुरबुबाहित पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ ।
बाराको भोडाहा ४ की प्रियंका साहलाई भेट्न आएका उनका प्रेमी रौतहट सन्तपुर दोस्तिया ७ का २५ बर्षीय पुण्यदेव यादवको २०७२ साल फागुन ४ गते प्रियंकाका अभिपभावकले हत्या गरेका थिए ।, यो खबर आजको अन्नपुर्ण पोष्टमा छ ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित