‘द भ्वाइस अफ नेपाल’ को डिजिटल अडिसनमा कसरी सहभागी हुने ? मकालु खबर आइतबार, मङ्सिर २१, २०७७ १९:५२ हिजो शनिबार बाट ‘द भ्वाइस अफ नेपाल’ को डिजिटल अडिसन सुरु भएको कार्यक्रम उत्पादक हिमालयन टेलिभिजनले जनाएको छ ।