यसअघि मैले ‘ओम्नि’ भनेको सुनेको पनि थिइन: प्रधानमन्त्री मकालु खबर मङ्गलबार, जेठ ६, २०७७ १४:५१ काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले हरेक विषयमा भ्रष्टाचार देख्नु राम्रो नभएको बताएका छन्। प्रमाणविना हरेकलाई भ्रष्टचारि देख्नु…