एन आई सी एशिया बैंकको तेस्रो त्रैमासिक वित्तीय नतिजाः ३ अर्ब ६० करोड सञ्चालन मुनाफा मकालु खबर मङ्गलबार, वैशाख ३०, २०७७ १७:५६ काठमाडौं । एन आई सी एशिया बैंक लिमिटेडले चालु आ.व. २०७६/७७ को तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।…