आज ६ देशमा रहेका नेपालीकाे उद्धार गरिँदै, जापानबाट मात्रै २५४ जना आउँदै मकालु खबर बिहीबार, असार ११, २०७७ ०९:५१ आज कोरोना भाइरस (कोभिड–१९) का कारण विभिन्न ६ देशमा अलपत्र परेका नेपालीहरु नेपाल आउँदैछन् ।