मलाई धेरै गीत गाएर भाइरल हुनु छैन: ममता गुरुङ (भिडिओ सहित ) मकालु खबर बिहीबार, कात्तिक १३, २०७७ ११:०६ एन्जिला क्षेत्री काठमाडौं । नेपाल आइडल सिजन ३ की टप ९ प्रतिस्पर्धी हुन् गायिका ममता गुरुङ । सानै देखि गीत संगीतमा रुचि राख्ने ममता…