चिनियाँ राजदूत यान्छीले प्रचण्डलाई भेट लगत्तै माधव नेपाललाई किन भेटिन् ? मकालु खबर शुक्रबार, वैशाख १९, २०७७ १५:०७ पार्टीभित्रको आन्तरिक कलह र सरकार परीवर्तनसम्मको चलखेल विच चिनियाँ राजदुतको भेटघाटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
कोटेश्वरमा माधव नेपाल पक्षको गोप्य भेलाको निष्कर्षः ओलीले बैठक नबोलाए राजिनामा सम्म माग्ने तयारी मकालु खबर आइतबार, वैशाख १४, २०७७ २३:०१ आइतबार साँझ अबेरसम्म चलेको नेपाल समुहको कोटेश्वर गोप्य बैठकलाई अर्थपुर्ण रुपले हेरिएको छ ।