एथ्लेटिकोमा लुइस सुवारेजको शानदार डेब्यू, पहिलो खेलमै दुई गोल मकालु खबर आइतबार, असोज ११, २०७७ २२:२९ बार्सिलोनाबाट अपमानजनक बर्हिगमनमा परेका स्ट्राइकर लुइस सुवारेजले एथ्लेटिको मड्रिडको डेब्यू खेलमा प्रभावशाली प्रदर्शन गरेका छन् ।