‘अर्थमन्त्री ज्यू, साउनमा बोतलमा भरेर मेलम्चीको पानी काठमाडौं ल्याउने हो ?’ मकालु खबर सोमबार, जेठ १९, २०७७ १५:३४ आगामी आर्थिक वर्षको बजेटले लक्षित वर्गलाई समेट्न नसकेको सांसद लक्ष्मी परियारले बताएकी छिन् ।