मातापिताको हत्या गर्ने दुई तालीवानीलाई मार्ने किशोरीलाई ‘बहादुर’ नारी भन्दै प्रशंशा मकालु खबर बिहीबार, साउन ८, २०७७ ०९:५६ आफ्ना मातापिताको हत्या गर्ने दुई तालीवानीलाई भक्लक्लै ढालिएकी एक किशोरीका पक्षमा सवत्र प्रशंशा भएको छ ।