काठमाडौं मेडिकल कलेजमा अब ओपीडी निःशुल्क मकालु खबर बुधबार, भदाै १७, २०७७ २१:२९ काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालले ओपीडी निःशुल्क गरेको छ ।