कोरोनाले सुकायो पोखरालाई, पर्यटक नआउँदा डुङ्गा खियाउनेहरु मारमा (फोटो फिचर सहित) मकालु खबर शुक्रबार, कात्तिक १४, २०७७ १६:५१ कास्की । पोखरा, आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षकको केन्द्र विन्दु हो । तर, यतिबेला पोखरामा मुस्किलले पर्यटक देख्न पाइन्छ ।…