चलचित्र ‘प्रकाश’को वर्कसप सुरु मकालु खबर बुधबार, फागुन १९, २०७७ १५:०१ चलचित्र 'प्रकाश' को वर्कसप सुरु भएको छ । काठमाडौंमा जारी वर्कसपमा चलचित्रमा अनुबन्ध भएका कलाकारको उपस्थिति रहेको छ ।