सीमापारी रहेका नेपालीले पाए प्रवेश अनुमति, दुई हजार बढीको उद्धार मकालु खबर बिहीबार, वैशाख १८, २०७७ १८:४४ उनीहरु सबैको स्वास्थ्य जाँच गरेर स्थानीय तहको जिम्मा लगाइएको स्थानीय प्रशासनले जनाएको छ ।