बेलायतमा काेराेनाकाे खाेप मानिसमा परीक्षण गरिँदै मकालु खबर बिहीबार, असार ११, २०७७ ०९:२५ बेलायतमा कोरोनाको खोप परीक्षण गर्ने तयारी भएको छ । बेलायतमा मानिसमाथि कोरोनाको खोप परीक्षण गर्ने तयारी सुरू भएको हो।