कतार विश्वकप छनाैटः ब्राजिलकाे शानदार जित मकालु खबर शनिबार, असोज २४, २०७७ ०९:३६ २०२२ मा कतारमा हुने फिफा विश्वकपको दक्षिण अमेरिकी छनोटअन्तर्गत ब्राजिलले पहिलो खेलमा फराकिलो जित दर्ता गरेको छ ।