वस्तुगततर्फको उपाध्यक्ष पदमा अन्जन श्रेष्ठ विजयी मकालु खबर शनिबार, मङ्सिर १३, २०७७ २२:४४ आज भएको नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगततर्फको उपाध्यक्ष पदमा अन्जन श्रेष्ठ विजयी भएका छन् ।