सम्पत्ति विवरण

मन्त्रीले नै बुझाउँदैनन् सम्पत्ति विवरण, अधिकारीहरू भन्छन्- ‘बुझाउनै पर्छ’

भीमदेव भट्ट सार्वजनिक पद धारण गर्नेहरूको सम्पत्ति विवरण अनिवार्यरूपमा सार्वजनिक हुनुपर्ने बताउँछन् ।