समिक्षा गाहा

नाङ्लोले धानेको जीवन

गरिब दु:खीको समय नर्फिने नै हो त ? जीवनसँग राममायाको यही प्रश्न छ ।

उहाँ भन्नुहुन्थ्यो-सङ्गीतकारले हरेक गीतमा नयाँ जन्म लिनुपर्छ

उहाँले नेपाली सङ्गीतमा गुणस्तरीयताको खोजीमा मुम्बई, कोलकाताबाट रेकर्ड गराएर एउटा उचाइमा पुर्याउनुभयो ।