राष्ट्रिय स्वतन्त्र उम्मेदवारी अभियान

राष्ट्रिय स्वतन्त्र उम्मेदवारी अभियान : सङ्गठित हुने, दल दर्ता नगर्ने

मत मिल्ने दल तथा समूहहरूसँग चुनावी तालमेल गर्ने संयाेजक डम्बर शाहू बताउँछन् ।

‘यसपटक ६० भन्दा धेरै स्वतन्त्र उम्मेदवारहरूले जित्नेछन्’ (भिडिओसहित)

राष्ट्रिय स्वतन्त्र उम्मेदवारी अभियानका संयाेजक डम्बर शाहू मुलुकमा 'राजनीतिक वितृष्णा' बढिरहेकाे बताउँछन् ।