प्रेमध्वज प्रधान

उहाँ भन्नुहुन्थ्यो-सङ्गीतकारले हरेक गीतमा नयाँ जन्म लिनुपर्छ

उहाँले नेपाली सङ्गीतमा गुणस्तरीयताको खोजीमा मुम्बई, कोलकाताबाट रेकर्ड गराएर एउटा उचाइमा पुर्याउनुभयो ।

प्रेमध्वजसँगै अस्तायो स्वर्णिम स्वरको युग…

गायक तथा संगीतकार प्रेमध्वज प्रधानप्रति शब्द श्रद्धाञ्जली ।