दिपा मेवाहाङ राई

यादको सन्दुक पढेपछि…

यस सङ्ग्रहका ‘अभाव’, ‘मौनता’, ‘जिन्दगी’, ‘प्रतिबिम्ब’, ‘सेतो फूल’, ‘स्टेसन’, ‘शहर मलाई’ कविताहरूको फ्यान भएँ...

‘यादकाे सन्दुक’ सार्वजनिक, दिपा भन्छिन्- ‘बिरानाे मुलुककाे यादलाई कवितामा समेटेँ’

काठमाडाैँ । कवि दिपा मेवाहाङ राईको कविता सङ्ग्रह ‘यादको सन्दुक’ सार्वजनिक भएकाे छ ।...

तिमी जाने कुरा सुनेर (कविता)

मलाई यो कुराले दुखित बनाएको छैन, कि तिमी जाँदैछौ ।