जाेर-बिजाेर

सार्वजनिक यातायातमा जोर-बिजोर हटाउन सिफारिस, निजीमा भने कायमै

सीसीएमसीले निजी सवारी र ट्याक्सीमा भने जोर-बिजोर कायमै राख्न भनेकाे छ । 

जाेर–बिजोरलाई थप व्यवस्थित गर्नेबारे उपत्यकाका सिडिओहरूकाे बैठक बस्दै

दिउँसो जिल्ला प्रशासन कार्यालय काठमाडौँमा ३ जिल्लाका प्रजिअहरूको बैठक बस्ने भएको हो ।