कृषि प्रधान देश कृषिजन्य उत्पादनमै परनिर्भर

वार्षिक १४ अर्बको लसुन, प्याज, जिरा, धनियाँ, मेथी र अदुवा आयात

मसलाजन्य वस्तुमा नेपाल विस्तारै पूर्ण रुपमा परनिर्भर बन्दै गएको छ ।

सात महिनामा भित्रियो २० अर्बको चामल र सवा १० अर्बको धान

चालु आर्थिक वर्षको ७ महिना (माघसम्म)मा झण्डै २० अर्ब रुपैयाँको चामल अयात भएको छ...