अमृता थापा

प्रत्यक्ष चुनाव लड्न महिला सक्षम छन्, उनीहरूलाई किन समानुपातिकमा मात्रै पार्ने ? : अमृता थापा (अन्तर्वार्ता)

अमृता थापामगर २०५२ सालयता नेपाली राजनीतिमा एउटा सक्रिय नाम हो ।

सुन्दरी प्रतियाेगिता खारेजीका लागि सडकदेखि सदनसम्म विद्राेह गर्छाैँ : अमृता थापा (अन्तर्वार्ता)

जेठको पहिलो सातामा सामाजिक सञ्जालमा भाइरल एक भिडियोले सबैमाझ तरङ्ग पैदा गरिदियो ।