रासस

संसद्‌मा पनि विभेद महसुस हुन्छ : सांसद विना लामा

नयाँ सांसदले केही जान्दैनन्, महिलाले केही जान्दैनन्, यिनीहरुले केही बुझेकै छैन भन्ने सोच अहिले...

नागरिकको वितृष्णा व्यवस्थाप्रति होइन : सांसद सिंह

काठमाडौं । स्वतन्त्र सांसद डा.अमरेशकुमार सिंहले राजनीतिक दल र तिनका नेताको कार्यशैलीका कारण लोकतान्त्रिक...

निस्दीको ज्यामिरे केन्द्रीय प्रसारण लाइनमा जोडियो

पाल्पा । पाल्पाको निस्दी गाउँपालिका–७ मा विद्युत् सेवा पुगेको छ । वर्षौंदेखि विद्युत् सेवाका...

उपल्लो मुस्ताङका बासिन्दालाई चीन जान अनुमतिपत्र

मुस्ताङ । मुस्ताङका नेपाल–चीन सीमा क्षेत्रका दुई गाउँपालिकाका बासिन्दाका लागि प्रस्थान प्रवेश अनुमतिपत्र वितरण...

जब जंगली हात्तीको बथान उखुबालीमा पस्यो…

कञ्चनपुर । बैंकबाट ऋण निकालेर लगाएको उखुबाली जंगली हात्तीको बथानले सखाप पारेपछि शुक्लाफाँटा नगरपालिका–६...

होटलमा कोदोका परिकार पाक्न थालेपछि कोदोको माग बढ्दै

ढोरपाटन । केही वर्ष पहिलेसम्म बागलुङका होटल तथा रेष्टुरेन्टमा कोदोका परिकार पाक्दैनथे । पछिल्लो...

बझाङ भूकम्पः ४ रेक्टर स्केलमाथिका ११ वटा पराकम्प

बझाङ । बझाङका विभिन्न स्थानमा केन्द्रविन्दु भएर आज बिहानसम्म ११ पटक भूकम्पको धक्का महशुस...

टिकटकबाट मानव बेचबिखन, युवतीहरु जेखिममा

काठमाडौं । केही वर्षअघिसम्म गाउँका अशिक्षित महिलामात्रै बेचबिखनको जोखिममा पर्ने गरेका भए पनि पछिल्ला...

गुरुयोजना बनाएर हतुवागढीमा पर्यटन प्रवर्द्धन गरिँदै

भोजपुर । ऐतिहासिक हतुवागढी गाउँपालिकाले गुरुयोजना बनाएर पर्यटन प्रवर्द्धनको काम अगाडि बढाएको छ ।...

सवारी दुर्घटनाको प्रमुख कारण : तीव्र गति र नियम उल्लंघन

काठमाडौँ । सवारी अनुशासन उल्लंघन र तीव्र गति सवारी दुर्घटनाको मुख्य कारण रहेको ट्राफिक...

धनगढीका धनराज जोशी,जो बिहान क्याम्पस जान्छन्, दिउँसो अटोरिक्सा चाउँछन्

सुदूरपश्चिम । धनगढी उपमहानगरपालिका–५ का युवा धनराज जोशी बिहानको समयमा क्याम्पसको अध्ययन सकाएर दिउँसो...

४६ देशका पर्यटकले भरिभराउ अछामको रामारोशन

अछाम । अछामको पर्यटकीय स्थल रामारोशन विभिन्न ४६ देशका पर्यटकले भरिएको छ । उनीहरु...

दीपेन्द्रको विश्व कीर्तिमानमा उनका बुबा भन्छन्– छोराले देशको नाम राख्दा खुसी छौँ

कञ्चनपुर । बुधबार दिनभरिजसो नेपालका स्टार क्रिकेटर दीपेन्द्रसिंह ऐरी विश्व क्रिकेट जगतमै चर्चामा रहे...

तनहुँको बन्दीपुर गाउँपालिकाको बैठक गुफाभित्र !

तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिकाले दक्षिण एसियाकै ठूलो दाबी गरिएको सिद्धगुफाभित्र कार्यपालिका बैठक राखेको...

चीनतर्फ पनि बिजुली व्यापारको ढोका खुल्दै

काठमाडौं । नेपाल र चीनबीच बिजुली आदान–प्रदानका लागि उच्च क्षमताको प्रसारण प्रणाली निर्माण हुने...

1 2 32 33