पर्यटन

इतिहासकै गर्भमा तुहिए ज्यामरुककोटका ऐतिहासिक सम्पदा

गलेश्वर । सत्रौँ शताब्दीको तत्कालीन पर्वत राज्यको इतिहास नियाल्ने आँखीझ्याल हो ज्यामरुककोट । तर,...

मन्थली–लुक्ला रूटमा दैनिक एक दर्जनभन्दा बढी उडान गर्दै तारा एअर

मन्थली । पर्यटकीय सिजन सुरु भए सँगै सगरमाथा क्षेत्रमा जाने पर्यटकहरूका लागि विभिन्न वायुसेवा...

पर्यटकीयस्थल पाँचपोखरीमा प्लास्टिकजन्य फोहर बढ्यो

चौतारा । आन्तरिक पर्यटक बढेसगैँ सिन्धुपाल्चोकको पर्यटकीयस्थल पाँचपोखरीमा प्लास्टिकजन्य फोहर बढेको छ । पर्यटक...

दुवै खुट्टा गुमाएका बुढामगर भन्छन्- ‘नेपालको पहिचानलाई विश्वमाझ पुर्‍याउन सगरमाथा आरोहण’

अफगानिस्तानको लडाइँमा दुवै खुट्टा गुमाएका हरि बुढामगर शिखर सगरमाथाको आरोहण गर्न लागेका हुन् । 

पोखरामा विश्वका झण्डा राखेर पार्क निर्माण गरिँदै

बिचमा सबैभन्दा अग्लो नेपालको झन्डा राखिनेछ ।

सिन्दुर जात्रामा रंगियो भक्तपुरको मध्यपुर थिमी (तस्बिरहरु)

भक्तपुर । हजारौँ व्यक्तिको भीड, भीडमा सबैको टाउको, अनुहार, शरीर अबिरले रङ्गिएको राताम्मे छ...

पर्यटकीय नगरी चितवनमा प्याराग्लाइडिङ

चितवन । चितवनमा पर्यटकीय गतिविधि बढाउने उद्देश्यका साथ प्याराग्लाइडिङको व्यावसायिक उडान थालिएको छ ।...

जहाज चार्टर गरेर नेपाल घुम्न आए १८१ चिनियाँ पर्यटक (तस्बिरहरू)

चिनियाँ पर्यटकहरुलाई विमानस्थलमा पञ्चेबाजासहित स्वागत गरिएको छ ।

पोखराको लेकसाइडमा नयाँ वर्ष महोत्सव सुरु

पोखराको लेकसाइडमा बुधबारदेखि फेवा नयाँ वर्ष महोत्सव सुरु भएको छ । होटल संघ पोखराले...

रुवि भ्यालीलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नुपर्छ : अध्यक्ष ओली

मलेखु । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले रुविभ्यालीजस्ता पर्यटकीय क्षेत्रहरुको विकास र प्रवर्द्धनमा...

पर्यटक लोभ्याउने सौराहाको जंगल सफारी (तस्बिरहरू)

यहाँ पुग्ने पर्यटकको लागि जंगल सफारी र हात्ती सबैभन्दा आकर्षक पक्ष हो ।

ठमेलमा खर्च गर्दैनन् पर्यटक, व्यापारीलाई भाडा तिर्न धौ

अहिले पसलभित्र पर्यटक छिर्न मान्दैनन् ।

दुवै खुट्टा नभएका पूर्व गोरखा सैनिक बुढामगर सगरमाथा चढ्न सोलु प्रस्थान

उनी त्रिभुवन विमानस्थल हुँदै सगरमाथा आधार शिविरतर्फ प्रस्थान गरेका हुन् ।

बुद्ध एयरको ‘कस्टमर केयर’ : अशक्तका लागि विशेष सुविधा

काठमाडौँ । लामो समयदेखि बुद्ध एयरले यात्रुहरूलाई विमान सेवा दिएर सुरक्षित उडान भर्दै आएको...

लेक लागेर मुस्ताङमा भारतीय पर्यटकको मृत्यु, एकजना घाइते

मुस्ताङमा एक पर्यटकको लेक लागेर मृत्यु भएको छ ।

अन्नपूर्ण हिमालको सफाइमा निस्कियो नेपाली सेना

नेपाली सेनाले यो वर्ष अन्नपूर्ण हिमालको सफाइ गर्ने भएको छ ।

हिमाल चढ्ने सिजन सुरु, अन्नपूर्णमा आकर्षण

पाेखरा । चालू सिजनमा गण्डकी प्रदेशका हिमाल चढ्ने आरोहीहरु बढी छन् । मार्च २८...

प्रतिबन्धित क्षेत्रमा हेलिकोप्टर उडान रोक्न नसकेपछि अन्नपूर्णले कानून बनाएर खोलिदियो बाटो

उडान सूचीकरण गर्दा पर्यटन शुल्क बापत प्रति उडान १० हजार रुपैयाँ शुल्क लाग्नेछ ।

एयर इण्डियालाई प्राधिकरणले पठायो पत्र

काठमाडौँ । एयर ट्राफिक कन्ट्रोलर (एटीसी) को अनुमतिबिना जहाज १५ हजार फिटमा तल झारेको...

1 2 13 14 15 31 32