पर्यटन
सेनाले सम्पन्न गर्यो साढे दुई करोडमा २२ शीघ्र प्रभावी आयोजना
काठमाडौं । नेपाली सेनाले आर्थिक वर्ष २०८१/८२ मा संविधानप्रदत्त जिम्मेवारीका अतिरिक्त कम समयमा न्यूनतम...
पर्वतारोहण संघको नयाँ नेतृत्वलाई प्रचण्डको बधाई, पर्यटन विधेयक पारित गराउने प्रतिबद्धता
नेकपा माओवादी केन्द्रको समर्थन रहेको उक्त प्यानलले संघको निर्वाचनमा एक उपाध्यक्ष र एक सदस्यबाहेक...
सुपादेउराली पुग्ने गोरुसिङ्गे–सन्धिखर्क स्तरोन्नतिपछि धार्मिक पर्यटक लाभान्वित
अर्घाखाँची । पूर्व–पश्चिम राजमार्गबाट अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क जोड्ने गोरुसिङ्गे–सन्धिखर्क सडक विस्तार तथा स्तरोन्नति गरेपछि...
पर्यटक आकर्षित गर्न ‘नेपाल आर्ट एण्ड कल्चर’ महोत्सव
काठमाडौं । पर्यटक आकर्षित गर्न पहिलो पटक ‘नेपाल आर्ट एण्ड कल्चर’ महोत्सव आयोजना हुने...
टक्सार बजारमा खुल्यो सङ्ग्रहालय
भोजपुर । भोजपुरको टक्सार बजारमा सङ्ग्रहालय स्थापना गरिएको छ । भोजपुर नगरपालिका–१२ टक्सारमा रहेको...
सत्ता गठबन्धनलाई पछि पार्दै पर्वतारोहण संघको अध्यक्षमा फुर गेल्जे शेर्पा विजयी
सत्ता गठबन्धनमा रहेका कांग्रेस र एमालेनिकट पर्यटन व्यवसायीहरूले गुरुङलाई उम्मेदवार बनाएका थिए भने नेकपा...
नेपाली पर्यटनको कथा टिकटकमार्फत संसारलाई सुनाइने
काठमाडौं । हिमाल, संस्कृति र प्रकृतिले सम्पन्न देश नेपाललाई विश्वले विभिन्न रूपले चिनेको छ...
‘निजी क्षेत्रको लगानीमा बनेको नमुना पर्यटकीय गन्तव्य नगरकोट’
काठमाडौं । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले नगरकोट निजी क्षेत्रको...
धार्मिक पर्यटनको गन्तव्य बन्दै बडिमालिका
काठमाडौं । सुदूरपश्चिम, २९ साउनः भूस्वर्गको रूपमा लिइने बाजुराको धार्मिक तथा पर्यटकीय क्षेत्र बडिमालिका...
पर्यटन प्रवर्द्धनका लागि सामुदायिक वनमा पाहुना घर निर्माण गरिँदै
कञ्चनपुर । पर्यटकीय गतिविधि बढाउने उद्देश्यले कृष्णपुर नगरपालिका–६ स्थित सिंहपुर सामुदायिक वनले पाहुना घर...
पर्यटकको पर्खाइमा भक्तपुरको ‘नौका बिहार’ (तस्बिरहरू)
भक्तपुर कमलपोखरीको ‘नौका बिहार’ यतिखेर पर्यटकको पर्खाइमा छ ।
चुरे क्षेत्रको संरक्षण गर्न तीनै तहको सरकार र स्थानीयबीच सहकार्य आवश्यक : कार्यवाहक प्रधानमन्त्री सिंह
सिरहा । कार्यवाहक प्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले चुरे क्षेत्रको संरक्षण तथा जलवायु...
तीर्थयात्रीलाई सर्वसुलभ र गुणस्तरीय खानाको व्यवस्था गर्न निर्देशन
रसुवा । जनैपूर्णिमा पर्वका अवसरमा गोसाइँकुण्ड जाने तीर्थयात्रीलाई निर्धारित दररेटमा खाने, बस्ने व्यवस्था मिलाउन...
‘माउण्टेन मेडिसिन सोसाइटी’ का चिकित्सक गोसाइँकुण्डमा
काठमाडौं । जनैपूर्णिमाको अवसरमा रसुवाको गोसाइँकुण्डमा लाग्ने जनैपूर्णिमा मेलामा पुगेका तीर्थयात्रीको उपचारका लागि स्वास्थ्यकर्मीको...
चितवनमा दुर्लभ पुतली ‘सिल्वर स्ट्रिकेड एकासिया ब्लु’ अभिलेख
चितवन । चितवन राष्ट्रिय निकुञ्जमा दुर्लभ पुतली ‘सिल्वर स्ट्रिकेड एकासिया ब्लु’ भेटिएको छ ।...
घुम्न जाउँ मिक्वाखोको लामपोखरी
ताप्लेजुङ । मिक्वाखो गाउँपालिका–५ लोदेन क्षेत्रस्थित लामपोखरी पर्यटकको पर्खाइमा छ । लोदेन फाँटमा रहेको...
पर्यटकीय गन्तव्य बन्दै शान्तिधाम
काठमाडौं । काठमाडौँको उत्तरी क्षेत्र तारकेश्वरको शान्तिधाम पर्यटकीय गन्तव्य बन्दै गएको छ । शान्तिधाम...
पूर्वसंरक्षण अधिकृत रामप्रित यादवको सम्मानमा छावाको नाम
भरतपुर । चितवन राष्ट्रिय निकुञ्जका पूर्वसंरक्षण अधिकृत रामप्रित यादवको सम्मानमा ‘तमोरकली’ नामक हात्तीले जन्माएको...
पर्वतीय पर्यटनका पथप्रदर्शकलाई तालिम
गण्डकी । नेपाल पर्वतारोहण सङ्घ, गण्डकी प्रदेश र नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेशको संयुक्त...
२०३० सम्ममा वार्षिक १६ लाखको हाराहारीमा पर्यटक भित्रन सक्ने प्रक्षेपण
काठमाडौं । पछिल्लो सयम पर्यटकहरुको आवागमनमा उल्लेख्य वृद्धि भएसँगै आगामी २०३० सम्ममा नेपाल घुम्न...

