खेलकुद

प्रधानमन्त्री कप क्रिकेट : बागमती र आर्मी सुपर फोरमा प्रवेश,कोशी बाहिरियो

धनगढी । बागमती प्रदेश धनगढीमा जारी प्रधानमन्त्री कप टी–२० महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुपर...

सन्दीप लामिछाने क्यानको कारबाहीमा

लामिछानेलाई अनुशासनको कारवाही गरिएको क्यानले जनाएको छ ।

दशौं राष्ट्रिय खेलकुदका लागि वीरेन्द्रनगरमा सुविधासम्पन्न रंगशाला निर्माण

काठमाडौं । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्नका लागि कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा...

मधेसलाई ४७ रनले पराजित गर्दै कोशीको लगातार दोस्रो जीत

धनगढी । कोशी प्रदेश धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा लगातार...

खो-खो विश्वकपमा उपविजेता बनेको नेपाली टोली स्वदेश फर्कियो

खो - खो विश्वकप उपविजेता नेपाली पुरुष टोलीका कप्तान हेमराज पनेरुले पदक ल्याउने लक्ष्यअनुरूप...

रोमाञ्चक खेलमा नेपाल स्कटल्यान्डसँग पराजित

काठमाडौं । आइसिसी यू–१९ महिला विश्वकप टी–२० क्रिकेटमा नेपाल स्कटल्यान्डसँग पराजित भएको छ ।...

नेपालले स्कटल्यान्डलाई दियो ७४ रनको लक्ष्य

नेपालका लागि कप्तान पूजा महतोले सर्वाधिक २७ रन बनाइन् । ओपनर सावित्री धामीले १०...

नेपालले टस जित्यो, पहिला ब्याटिङ गर्दै

काठमाडौं । आइसिसी यू–१९ महिला विश्वकप क्रिकेटको आफ्नो दोस्रो खेलमा नेपालले टस जितेको छ...

खो खो विश्वकपको उपविजेता नेपाली टोली स्वदेश फर्किंदै

काठमाडौं । खो खो विश्वकपको पहिलो संस्करणमा उपविजेतामा सिमित भएको नेपाली टोली सोमवार स्वदेश...

यु-१९ महिला विश्वकप : पहिलो खेलमा हारेको नेपाल आज स्कटल्याण्डसँग भिड्ने

नेपालको समूह चरणको अन्तिम अर्थात् तेस्रो भिडन्त माघ ९ गते अस्ट्रेलियासँग हुनेछ ।

खो-खो विश्वकप : नेपाललाई हराउँदै भारतले जित्यो पुरुषतर्फको उपाधि

काठमाडौं । पहिलो पटक आयोजना गरिएको खो-खो विश्वकप प्रतियोगितामा नेपालको पुरुष टोली उपविजेता बनेको...

सभापति कप फुटबल प्रतियोगिता बिहीबारदेखि,विजेताले २६ लाख पाउने

काठमाडौं । नेपाली कांग्रेसको भातृ सङ्गठन नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ महाधिवेशन निर्देशन समितिको आयोजनामा...

करातेमा नेपालले ६ स्वर्णसहित २५ पदक जित्यो

काठमाडौं । नेपालले तेस्रो अन्तर्राष्ट्रिय खुला फुल कन्ट्याक्ट कराते च्याम्पियनसिपमा ६ स्वर्णसहित २५ पदक...

नेपाललाई हराउँदै भारतले जित्यो महिलातर्फको खो-खो विश्वकपको उपाधि

काठमाडौं । भारतमा जारी महिलातर्फको खो-खो विश्वकपको उपाधि भारतले जितेको छ । आइतबार घरेलु...

बागमतीलाई १० रनले पराजित गर्दै कोशीको सुखद् सुरुवात

धनगढी । यहाँ जारी प्रधानमन्त्री कप टी-२० महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आइतबारदेखि समूह ‘बी’का...

सन्दीप क्रिकेटबाट सन्न्यास लिन लागेका हुन् ? लेखे भावुक स्टाटस

यसअघि एक किशोरीसँग नाम जोडिएपछि सन्दीप केही समय खेल क्षेत्रबाट टाढा रहनु परेको थियो...

नेपाली खो खो टोलीलाई इतिहास रच्ने अवसर

 भारतको इन्दिरा गान्धी इन्डोर रङ्गशालामा महिला फाइनल खेल आइतबार राति ७ बजे र पुरुष...

खो खो विश्वकप : नेपालको पुरूष र महिला टोली फाइनलमा प्रवेश

काठमाडौं । नेपालको पुरूष र महिला टोली भारतमा जारी खो खो विश्वकपको फाइनलमा प्रवेश...

यू–१९ विश्वकप : बङ्गलादेशसँग हार्‍यो नेपाल

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपालले १८ दशमलव दुई ओभरमा सबै विकेट गुमाएर...

बंगलादेशविरुद्ध नेपालको खराब ब्याटिङ, ५२ रनमै अलआउट

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले १८.२ ओभरमा अलआउट हुँदै ५२ रन मात्रै...

1 2 85 86 87 542 543