खेलकुद
एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो
लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ ।
ब्याटिङ नचल्दा पराजित भयौँः निर्देशक चौधरी
काठमाडौँ । सुदूरपश्चिम रोयल्स राजधानीमा जारी दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा...
एलिमिनेटरमा काठमाडौँ र लुम्बिनी भिड्दै
काठमाडौँ तेस्रो र लुम्बिनी चौथो स्थानमा छ ।
विराटनगरलाई हराउँदै सुदूरपश्चिम एनपीएलको फाइनलमा
सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनलमा पुगेको छ ।
भण्डारीको अर्धशतकसँगै एनपिएलमा ३६ अर्धशतक
काठमाडौं । राजधानीमा जारी एनपिएलमा अर्धशतकको सङ्ख्या ३६ पुगेको छ । आज सुदूरपश्चिम रोयल्सका...
एसिया कप खेल्ने नेपाली टोली घोषणा
संयुक्त अरब इमिरेट्स (यूएई) मा यही डिसेम्बर १२ देखि हुने एसिसी पुरुष यू–१९ एसिया...
खेलकुद सप्ताह सुरु, दुई खेलाडीलाई नगदसहित सम्मान
भक्तपुर । जनप्रेमी वल्र्ड स्कुल भक्तपुरले आजदेखि सुरु गरेको जेडब्लुएस खेलकुद सप्ताहमा विभिन्न २०...
धुलोमै खेल्छन् खेलाडी, धुलोमै बस्छन् दर्शक
काठमाडौँ । बागलुङ नगरपालिका–१ रामरेखास्थित बाङ्गेचौर खेलमैदानमा मङ्सिर लागेपछि गतिविधि बढेको छ । विद्यालयस्तरीय...
एनपिएल: पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर आमनेसामने
राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा पहिलो क्वालिफायर खेल हुनेछ ।
एनपिएल: ब्याटिङमा विदेशी खेलाडी हावी, बलिङमा चम्किए नेपाली खेलाडी
नेपाल प्रिमियर लिग (एनपिएल)को जारी दोस्रो संस्करणमा लिग चरणका खेल पूरा भएका छन् ।
चिसोयाममा दर्शकलाई तताउँदै एनपिएल क्रिकेट
नेपाली क्रिकेट खेलाडीहरुले विदेशमा रात्रि खेलको अनुभव गरे पनि नेपालमा भने पहिलोपटक राति खेल्ने...
एनपिएलः आज खेल नहुने
काठमाडौँ । जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज विश्राम दिन कुनै...
महिला भलिबल प्रतियोगिताको उपाधि पुलिसलाई
विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई हराउँदै पुलिसले उपाधि चुमेको हो । प्रतिस्पर्धात्मक...
एनपीएलः रोमाञ्चक खेलमा जनकपुरमाथि कर्णालीको जित
जितका लागि पाएको १३० रनको लक्ष्य पछ्याएको जनकपुरको पारी २० ओभरमा ६ विकेटको क्षतिमा...
एनपिएलः चार टोली च्याम्पियन बन्ने दौडमा
दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)मा लिगको च्याम्पियन बन्ने दौडमा चार टोली प्रतिस्पर्धामा छन्...
एनपिएलः जनकपुरले टस जितेर बलिङ रोज्यो
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत लिग चरणको अन्तिम खेलमा आज कर्णाली याक्स र...
एनपिएलः लिग चरणको अन्तिम खेल आज हुँदै
काठमाडौँ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग...
योजनाअनुसार खेलमा सफल भयौँ: सन्दीप लामिछाने
काठमाडौँ । विराटनगर किंग्सका कप्तान सन्दीप लामिछानेले आफूहरू प्लेअफमा पुगिसके पनि दोस्रो हुनका लागि...
सुदूरपश्चिमको अपराजित यात्रामा विराटनगरले लगायो ‘ब्रेक’
काठमाडौँ । दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपिएल) समूह चरणको आफ्नो अन्तिम खेलमा सुदूरपश्चिम...
एनपिएलः सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य
काठमाडौँ । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आजको पहिलो खेलमा...

