विराटनगरलाई हराउँदै सुदूरपश्चिम एनपीएलको फाइनलमा

काठमाडौँ । सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनलमा पुगेको छ ।

आज भएको पहिलो क्वालिफायर खेलमा विराटनगर किङ्सलाई पराजित गर्दै सुदूरपश्चिम फाइनलमा पुगेको हो ।

जितका लागि १ सय ५६ रनको लक्ष्य पाएको विराटनगरले १४.१ ओभरमा अलआउट हुँदै ७८ रन मात्रै बनाउन सक्यो । विराटनगरले अब इलिमिनेटर खेल्ने मौका पाउनेछ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 15 =