खेलकुद

महिला टी–२० क्रिक्रेटमा भारतको दून हेरिटेज विजयी

भद्रपुरको मेची बहुमुखी क्याम्पसको क्रिकेट मैदानमा आजदेखि नेपाल–भारत मैत्रीपूर्ण महिला टी–२० क्रिक्रेट प्रतियोगिता सुरु...

तीन महिनाका लागि एन्फा निलम्वन

विशेषगरी एन्फाले निर्वाचन प्रक्रिया अगाडि बढाउँदा परिषद्को स्वीकृति नलिएको र कानुनअनुसार काम नगरेको भन्दै...

प्रधानमन्त्री कप क्रिकेटमा मधेस प्रदेश पाँच विकेटले विजयी

वीरगञ्जको नारायणी रङ्गशालामा भएको उक्त खेलमा मधेस प्रदेशले सुदूरपश्चिमलाई पाँच विकेटले पराजित गरेको हो...

आइसीसी महिला च्यालेन्ज ट्रफीका लागि २९ खेलाडी छनोट

काठमाडौँ, ११ चैतः रुवाण्डामा हुने आइसीसी महिला च्यालेन्ज ट्रफीका लागि नेपाल क्रिकेट सङ्घ (क्यान)ले...

राजस्थान रोयल्सको स्वामित्व खरिद, कल सोमेनी बने नयाँ मालिक

भारतीय प्रिमियर लिग (आईपीएल) अन्तर्गतको फ्रेन्चाइज राजस्थान रोयल्सको पूर्ण स्वामित्व अमेरिकी व्यवसायी कल सोमेनीले...

प्रधानमन्त्री कप: कीर्तिमान योगफल बनेको दिन पुलिस र वागमतीको जित

काठमाडौं । चार ब्याटरले अर्धशतक बनाएपछि नेपाल पुलिस क्लवले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा...

साफ च्याम्पियनसिप फुटबलमा भुटानमाथि नेपालको जित

नेपालको जितमा सुजन डङ्गोल र सुवास वमले समान एक–एक गोल गरे । यता भुटानका...

डोटीमा ‘अन्तर्राष्ट्रिय महाशिर एङ्गलिङ’ प्रतियोगिता

डोटी । नेपालमा पहिलोपटक ‘सेती–कर्णाली अन्तर्राष्ट्रिय महाशिर एङ्गलिङ प्रतियोगिता’ सुरु भएको छ । नेपाल...

राखेप र मन्त्रालयका कारण फुटबल गतिविधिमा बाधा पुग्योः संकटा क्लव

संकटा क्लबका अध्यक्ष इन्द्रमान तुलाधारले करिव दुई महिनादेखि श्रम स्वीकृतिका लागि आवश्यक कागजात दिएपनि...

प्रधानमन्त्री कपमा लुम्बिनी र सुदूरपश्चिमको सहज जित

बलिङमा उत्कृष्ट प्रदर्शनको प्रेरणामा सुदूरपश्चिम र लुम्बिनी प्रदेशले जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट...

विश्व नम्बर एक बन्न एरिकालाई तमु धी एशोसिएशन युकेको साथ

त्रिपुरेश्वरस्थित नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) मा सोमवार पत्रकार सम्मेलन आयोजना गर्दै एरिकालाई आगामी...

कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकपको उपाधि बसाहा क्लबलाई

इटहरीस्थित जनता कलेजको खेलमैदानमा आज सम्पन्न फाइनल खेलमा बसाहा क्लबले लोहोरुङ् एफसी सङ्खुवासभालाई १–०...

आठौं अन्तर्राष्ट्रिय जुडोमा पाम र एमएमएसी च्याम्पियन

काठमाडौं । घरेलु प्रतियोगितामा दबदबा बनाउँदै आएको बन्दी सहायता नियोग (पाम) र बहुउद्देश्यीय मार्सल...

प्रधानमन्त्री कप क्रिकेटमा एपीएफ विजयी, सन्दीप कप्तान रहेको बागमती ७१ रनले पराजित

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा एपीएफ क्लबले बागमती प्रदेशलाई पराजित...

लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनमा विनोद र पूर्णलक्ष्मी च्याम्पियन

काठमाडौँ । त्रिभुवन आर्मी क्लबका विनोद रोकाया र पूर्णलक्ष्मी न्यौपाने चौथो लुम्बिनी अन्तर्राष्ट्रिय पिस...

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको तयारी पूरा

क्यान्द्वारा आज जारी प्रेस विज्ञप्तीमा सम्पूर्ण तयारी पूरा भएको जनाइएको हो ।

पिएम कप खेलाडीहरूका लागि राष्ट्रिय टिममा पुग्ने लक्की पोइन्ट होः सिंह

प्रतियोगिताको पूर्वसन्ध्यामा क्यानका राष्ट्रिय उपाध्यक्ष रोशन सिंहले जनकपुरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै ग्राउण्डको तयारी लगायतका...

पुरुष राष्ट्रिय लिग र शहीद स्मारक महिला लिग स्थगित

श्रम स्वीकृति बिना नै विदेशी खेलाडी खेलाएको आरोप लागेपछि एन्फाले अर्को सूचना नआएसम्म महिला...

महिला राष्ट्रिय लिगमा पुलिस र वागमती युथको रोमाञ्चक जित

च्यासलस्थित च्यासल स्टेडियममा बिहीवार भएको दोस्रो खेलमा नेपाल पुलिसले चर्च ब्वाइज युनाइटेड महिला टिममाथि...

विदेशी खेलाडीले श्रम स्वीकृति लिएर मात्र खेल्न पाउने

अध्यागमन विभागले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) लाई कुनै पनि खेलमा विदेशी खेलाडीलाई समावेश...

1 2 17 18 19 541 542