फुटबल

यू–१९ साफ च्याम्पियनसिप : नेपाल पाकिस्तानसँग पराजित

यू–१९ साफ च्याम्पियनसिपमा नेपाल पाकिस्तानसँग पराजित भएको छ।

साफ यु–१९ च्याम्पियनसिपको उपाधि जित्ने नेपालको लक्ष्य

काठमाडौँ । नेपालले बिहीबारदेखि सुरु हुने साफ यु–१९ च्याम्पियनसिपको पाँचौँ संस्करणमा घरेलु मैदानको फाइदा...

म्यानचेस्टर सिटीको शतप्रतिशत जित, अरु कुन क्लब भए विजयी ?

सिटीले शतप्रतिशत जित निकाल्दै ५ खेलमा १५ अंक बनाएर शीर्ष स्थानमा छ ।

इन्टर मियामी ५-२ गोलले पराजित

शनिबार भएको एमएलएस अन्तरगतको खेलमा मियामी २-५ गोलले पराजित भएको हो ।

विश्वकप छनोटमा ब्राजिलको लगातार दोस्रो जित

ब्राजिलको जितमा मार्क्विन्होसको गोल नै निर्णायक बन्यो ।

स्पेनले हान्यो आधा दर्जन गोल

स्पेनले साइप्रसलाई ६-० को फराकिलो अन्तरले पराजित गरेको हो ।

जर्मनीले फ्रान्सलाई हरायो, इंग्ल्याण्ड पनि विजयी

जर्मनीले बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई २-१ गोल अन्तरले हराएको हो ।

मेस्सी नखेलेको खेलमा अर्जेन्टिनाको सानदार जित 

बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले बोलिभियालाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

फुटबलप्रेमी नेम्वाङ, मेस्सीका प्रशंसक

कतार विश्वकप सुरु हुनुअघि राजधानीमा आयोजित एक सार्वजनिक समारोहमा सुवास नेम्वाङले भनेका थिए, “मलाई...

नेयमारले तोडे पेलेको रेकर्ड, भन्छन्– ‘सोचेकै थिइनँ’

काठमाडौं । ब्राजिलका फरवार्ड नेयमार जुनियरले फुटबलका सर्वकालीन महान खेलाडी पेलेको रेकर्ड तोडेका छन्...

जर्मनीकै मैदानमा जापानको सानदार जित

जापानले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा जर्मनीलाई ४-१ ले पराजित गरेको छ ।

नेइमारले तोडे पेलेको त्यो कीर्तिमान

पेलेलाई उछिन्दै राष्ट्रिय टोलीका लागि सर्वाधिक गोल गर्ने खेलाडी बनेका हुन् ।

विश्वकप छनोटको पहिलो खेलमा ब्राजिलको सानदार जित 

ब्राजिलका लागि नेइमार र रोड्रिगोले २/२ तथा राफिन्हाले १ गोल गरे ।

जर्जियाविरुद्ध स्पेनको ७ गोल, क्रोसिया र पोर्चुगल पनि विजयी

युरोकप छनौट अन्तर्गतको खेलमा स्पेनले जर्जियाविरुद्ध गोलको वर्षा गरेको छ ।

पेनाल्टीमा चुक्यो नेपाल, म्यानमारसंग रोकियो बराबरीमा

काठमाडौं । पेनाल्टीमा चुक्दा नेपाल मैत्रीपूर्ण फुटबलमा म्यानमारसँग गोलरहित बराबरीमा रोकिएको छ । फिफा...

मेस्सीको गोलमा अर्जेन्टिनाको विजयी सुरुवात

अर्जेन्टिनाले विश्वकप क्वालिफायरमा विजयी सुरुवात गरेको छ ।

युनाइटेड गोल्डकी फुटबल प्रतियोगिताको ३७औँ संस्करण हुँदै

नवलपरासी । नवलपरासी जिल्लाकै पुरानो खेलकुद प्रतियोगिता युनाइटेड गोल्ड कप फुटबल प्रतियोगिताको ३७औँ संस्करण...

भेट्रान डिफेन्डर सर्जियो रामोस स्पेनिस क्लबमै फर्किए

स्पेनिस भेट्रान डिफेन्डर सर्जियो रामोस अन्ततः स्पेनिस क्लबमै फर्किएका छन्।

प्रेमिकालाई आक्रमणको आरोपपछि एन्टोनी ब्राजिलको टिमबाट बाहिर

गर्भवती भएको बेला आफूमाथि आक्रमणसमेत गरेको आरोप लगाएकी हुन् ।

अन्तिम समयमा दुई गोल, म्यान-यूमाथि आर्सनलको रोमाञ्चक जित

इंग्लिस प्रिमियर लिगमा लिभरपुल र क्रिस्टल प्यालेसले जित दर्ता गरेका छन् ।

1 2 50 51 52 116 117