यू–१९ साफ च्याम्पियनसिप : नेपाल पाकिस्तानसँग पराजित

२०८० असोज ४ गते

यू–१९ साफ च्याम्पियनसिपमा नेपाल पाकिस्तानसँग पराजित भएको छ।
दशरथ रंगशालामा भएको खेलमा नेपाल पाकिस्तानसँग १–० ले पराजित भएको हो।
पाकिस्तानले ७५ औं मिनेटमा गोल गरेको थियो। पहिलो हाफमा गोलरहित बराबरी भएको खेलमा पाकिस्तानका लागि अली जफ्फरले दोस्रो हाफमा गोल गरे।
नेपालले अब सोमबार माल्दिभ्ससँग खेल्ने छ।

२०८० असोज ४ गते
प्रतिक्रिया
सम्बन्धित