क्रिकेट
नेदरल्यान्ड्सले गुमायो ‘टप सभेन’ ब्याटर
नेपालले आईसीसी विश्वकप लिग-२ मा उत्कृष्ट सुरुवात गरेको हो ।
नेदरल्यान्ड्सलाई चौथो झट्का
आईसीसी विश्वकप लिग-२ क्रिकेटमा नेदरल्याण्ड्सविरुद्ध नेपालले चौथो विकेट लिएको छ ।
नेपालको उत्कृष्ट सुरुवात, नेदरल्यान्ड्सलाई तेस्रो झट्का
नेदरल्यान्ड्सविरुद्ध नेपालले तेस्रो विकेट लिएको हो ।
नेदरल्याण्डसविरुद्ध नेपाललाई दोस्रो सफलता
नेपालले नेदरल्याण्डसविरुद्ध दोस्रो सफलता हासिल गरेको छ ।
नेदरल्याण्डसविरुद्ध नेपाललाई पहिलो ओभरमै सफलता
नेपालका लागि सोमपाल कामीले पहिलो ओभरको तेस्रो बलमा नेदरल्याण्डसका माइकल लेभिटलाई आउट गरेका हुन्...
नेदरल्याण्डविरुद्ध बलिङमा नेपाल : दीपेन्द्र टिममा फर्किए, देवलाई पनि मौका
नेपालले आजको खेलमा दुई परिवर्तन गर्दा करण केसी र पवन सरार्फ बेन्चमा हुनेछन् ।...
दोस्रो खेलमा नेदरल्यान्ड्सको सामना गर्दै नेपाल
विश्वकप लिग-२ अन्तर्गत नेपालले दोस्रो खेलमा आज पाहुना टोली नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दैछ ।
फाइनल पुग्ने लक्ष्यका साथ नेपालले थाल्यो ब्याटिङ
महिला प्रिमियर कपको सेमिफाइनलमा नेपालले मलेसियाविरुद्ध टस जितेर ब्याटिङ थालेको हो ।
नेपाल ‘ए’ क्रिकेट टिमले क्यानडा-११ सँग तीन खेल खेल्ने
मुलपानी क्रिकेट मैदानमा हुने तीन खेलमा फेब्रुअरी १८ मा पहिलो फेब्रुअरी २० मा दोस्रो...
फाइनल प्रवेशका लागि मलेसियाको सामना गर्दै नेपाल
मलेसियासँगको खेलमा जित जिकाले नेपाल एसीसी महिला प्रिमियर कपको फाइनल प्रवेश गर्नेछ ।
शीर्ष क्रमका ब्याटरले जिम्मेवारी निभाउन सकेनन्– कप्तान रोहित
नेपाली क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले नामिबियाविरुद्ध शीर्ष क्रमका ४/५ ब्याटरले जिम्मेवारीपूर्वक ब्याटिङ गर्न...
नेपाललाई आठौँ झट्का, गुल्शन २१ रन बनाएर आउट
नामिबियाविरुद्ध जारी खेलमा नेपालले १०६ रन बनाउँदा आठौँ विकेट गुमाएको छ ।
नेपाललाई सातौँ झट्का, भीम कार्की ४४ रनमा आउट
नामिबियाविरुद्ध जारी खेलमा नेपालले ९४ रन बनाउँदा सातौँ विकेट गुमाएको छ ।
पाँच खेलाडी दोहोरो अंक नजोडेरै फर्किए पवेलियन
नेपालले छैटौँ विकेट गुमाउँदा कुशल मल्लले मात्रै दोहोरो अंकमा रन जोडेका हुन् ।
नेपालको गुम्यो ६ विकेट, सोमपाल २ रनमै आउट
नामिबियाविरुद्ध जारी खेलमा नेपालले ७३ रन बनाउँदा ६ विकेट गुमाएको छ ।
नेपाललाई पाँचौँ झट्का, १५ रन बनाएर आउट भए कुशल मल्ल
नामिबियाविरुद्ध जारी खेलमा नेपालले ६७ रन बनाउँदा ५ विकेट गुमाएको छ ।
नेपाललाई ३ ओभरमा तेस्रो झट्का, आसिफ शेख आउट
नेपालले आईसीसी क्रिकेट विश्वकप लिग-२ मा खराब सुरुवात गरेको हो ।
कुशल भुर्तेलपछि अनिल साह पनि आउट
नामिबियाविरुद्ध २ ओभरमा १२ रन बनाउँदा नेपालले दोस्रो विकेट गुमाएको हो ।
कुशल भुर्तेल पहिलो बलमै आउट
नामिबियाले टस जितेर फिल्ड गर्ने निर्णय लिएसँगै नेपालले पहिलो ब्याटिङ गरिरहेको हो ।
आईसीसी विश्वकप लिग-२ : नामिबियाविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल
नेपालले पहिलो खेलमा राष्ट्रिय टिममा पुनरागमन गरेका अनिलकुमार शाहलाई मौका दिएको छ ।

