क्रिकेट

यूएईमाथी श्रीलंकाको फराकिलो जित, वानिन्दुले लिए ६ विकेट

स्पिनर वानिन्दु हसरंगाले ६ विकेट लिँदा श्रीलंकाले युएईमाथी फराकिलो जित हात पारेको छ। आइसिसि...

विश्वकप छनोटमा आयरल्यान्डमाथी ओमानको कीर्तिमानी जित

ओमानले आइसिसी एकदिवसीय विश्वकप छनोटमा आयरल्यान्डमाथी ५ विकेटको किर्तिमानी जित हात पारेको छ।

बलर नचल्दा नेपाल जिम्बावेसँग पराजित

टेष्ट राष्ट्रविरुद्ध नेपाली बलर नचल्दा विश्वकप छनौटमा नेपाल पराजय व्यहोर्न बाध्य भयो।

विश्वकप छनोटः नेपालले जिम्बाव्वेलाई दियो २९१ रनको लक्ष्य

कुशल भुर्तेल र आसिफ शेखको कीर्तिमानी साझेदारीको सहयोगमा नेपालले उक्त योगफल बनाउन सफल भएको...

कुशल पछि आसिफ पनि आउट

काठमाडौं । आईसीसी विश्वकप छनोट अन्तर्गत जारी जिम्बावेविरुद्धको खेलमा नेपालले दुवै ओपनर गुमाएको छ...

विश्वकप छनोटः जिम्बाव्वेविरुद्ध शतक पूरा गर्नबाट १ रनले चुके कुशल

उनी योर्कर बलमा बोल्ड भएपछि करिअरको दोस्रो शतक पूरा गर्न मात्रै एक रनले चुके...

विश्वकप क्वालिफायर : जिम्बाबेको सामना गर्दै नेपाल

आईसीसी एक दिवसीय विश्वकप छनोटका खेलहरू आजदेखि जिम्बाबेमा सुरु हुँदैछन् ।

हङकङविरुद्धको खेल रद्द, बाहिरियो नेपाल

नेपाल एसिसी वुमन्स इमर्जिङ टिम्स एसिया कपबाट बाहिरिएको छ ।

हङकङको सामना गर्दै नेपाल

नेपालले आज इमर्जिङ टिम्स एसिया कपमा आयोजक हङकङको सामना गर्दैछ ।

एसिया कप हुने पक्का, ९ खेल श्रीलंका र ४ खेल पाकिस्तानमा

एसियाली क्रिकेट काउन्सिल एसिसीले एसियाकपको विवाद मिलाएको छ। पाकिस्थानमा हुने तय भएको प्रतियोगितामा भारतले...

वर्षाका कारण नेपाल र भारतबीचको खेल रद्द

काठमाडौँ । एसिसी महिला टी–ट्वान्टी इमर्जिङ टिम्स एसिया कप अन्तर्गत आज हुने भनिएको नेपाल...

भारतलाई स्तब्ध पार्ने सोचमा नेपाली महिला टोली

नेपाल पहिलो र भारत लगातार दोस्रो जितको सोचमा हुनेछन् ।

पाकिस्तानसँग ९ रनले हार्‍यो नेपाल

नेपालले अब बिहीबार समूहको दोस्रो खेलमा भारत ए को सामना गर्नेछ ।

पोखरामा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको माग

पोखरा । सन् २०२७ मा १९ वर्ष मुनिका महिला क्रिकेटको वल्र्डकप बंगलादेशसँग मिलेर नेपालले...

एसिया कपका लागि नेपाली टिम घोषणा, को-को परे ?

नेपाल क्रिकेट संघले रुविना क्षेत्रीको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरेको हो ।

तारेख असार २९ गतेलाई सरेपछि भोलि दक्षिण अफ्रिका जाँदै सन्दीप

नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछाने आइसिसी विश्वकप एकदिवसीय छनोटको लागी अन्तिम तयारी गर्न...

नेपालले जित्यो मलेसियासँगको टी-२० सिरिज 

नेपालले पाँच खेलको महिला टि२० आई सिरिज ३-२ ले जितेको हो ।

मलेसियाविरुद्ध सिरिज उपाधि जित्न नेपालले पायो ११० रनको लक्ष्य

मलेसियाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ९ रन बनाएको हो ।...

राष्ट्रिय क्रिकेट टोली दक्षिण अफ्रिका उड्यो, गएनन् सन्दिप

नेपाली राष्ट्रिय क्रिकेट टोली दक्षिण अफ्रिका प्रस्थान गरेको छ ।

अदालतले फैसला नगर्दा सन्दीप लामिछाने टोलीसँग दक्षिण अफ्रिका जान पाएनन्

जिल्ला अदालत काठमाडौंले सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दाको फैसलामा ढिला गर्दा सन्दीप दक्षिण अफ्रिका जान...

1 2 42 43 44 90 91