समाज
डिजिटल प्रविधिमार्फत ट्राफिक व्यवस्थापन गर्ने तयारी
काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले डिजिटल प्रविधिमार्फत ट्राफिक व्यवस्थापन गर्ने तयारी गरिरहेको...
झापामा जङ्गली च्याउ खाँदा ११ जना बिरामी
झापा । जङ्गली च्याउ खाएर एकै परिवारका ११ जना बिरामी परेका छन् । बाह्रदशी...
वैशाखभित्रै एसइई नतिजा सार्वजनिक हुने, अन्तिम तयारीमा परीक्षा नियन्त्रण कार्यालय
काठमाडौं । परीक्षा नियन्त्रण कार्यालयले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा प्रकाशनको तयारी...
कर्मचारीद्वारा क्यान्सर अस्पतालको आवास खाली गर्न अटेरी
चितवन । चीन सरकारको सहयोगमा निर्मित बिपी कोइराला स्मृति क्यान्सर अस्पतालको आवास गृहमा नियम...
त्रिहत्तर वर्षीय चन्दको ‘ब्याडमिन्टन’ मोह
महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ जानकी टोलका ७३ वर्षीय ग्रिस चन्द हरेक दिन बिहान...
वीरगञ्जका विभिन्न क्यासिनोबाट छ जना पक्राउ
वीरगञ्ज (पर्सा) । वीरगञ्जका विभिन्न क्यासिनोमा अनधिकृत प्रवेश गरेर शङ्कास्पद गतिविधि गरेको आरोपमा प्रहरीले...
माझगाउँमा ‘एक घर, एक धारा’ कार्यक्रम
ढोरपाटन (बागलुङ) । बागलुङको जैमिनी नगरपालिका–३ देरालीखानी माझगाउँमा ‘एक घर, एक धारा’ कार्यक्रमअन्तर्गत धारणा...
चोरी भएका ७३ मोटरसाइकल सवारी धनीलाई बुझाइयो
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आईतवार एक कार्यक्रम गरी खोजतलासपछि फेला परेका मोटरसाइकल र...
घान्द्रुकलाई एक फन्को
गण्डकी । गुजुमुज्ज गाउँ । आँखैअघि हिमालचुली । बिहानीको झुल्के घामसँगै चराचुरुङ्गीको चिरबिर ।...
‘लालीबजार’ चलचित्र प्रतिबन्धको माग गर्दै बादी समुदाय आन्दोलित (तस्बिरहरू)
प्रदर्शनमा उत्रिएका अधिकारकर्मीहरूले बादी जातिको सम्मान कायम गर, लालीबजार चलचित्र बन्द गर लेखिएका ब्यानर...
चितवनमा कबुलियती वन संरक्षण र प्रवर्धन अभियान
चितवन । डिभिजन वन कार्यालय चितवन कबुलियती वन संरक्षण र प्रवर्धन अभियानमा जुटेको छ...
लेक लागेर सगरमाथा आरोहीको निधन
सोलुखुम्बु । सगरमाथा आरोहणमा जाने क्रममा लेक लागेर एक जनाको मृत्यु भएको छ ।...
दार्चुलामा चार दशमलव एक म्याग्निच्युडको भूकम्प
काठमाडौं । दार्चुलाको तपोवन आसपासलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन...
अन्तर्राष्ट्रिय आर्गानिया दिवस मनाइँदै
काठमाडौं । आज विश्वका विभिन्न देशमा जैविक विविधता संरक्षणसम्बन्धी चेतनामूलक कार्यक्रमका अन्तर्राष्ट्रिय आर्गानिया दिवस...
इन्फिनिटी फाउन्डेसनः दक्षिण कोरियाबाट नेपालमा सामाजिक अभियान विस्तार
काठमाडौं । दक्षिण कोरियामा कार्यरत युवा संस्थापकद्वय प्रतिक राई र कुसल खड्काको नेतृत्वमा इन्फिनिटी...
धनुषामा बस दुर्घटना हुँदा चालकसहित १७ जना घाइते
धनुषा । पूर्व–पश्चिम सडकखण्डअन्तर्गत जिल्लाको मिथिला नगरपालिका–०९ फुटबल ग्राउण्ड नजिक आज बिहान बस दुर्घटना...
गोठाटारस्थित नागेश्वर मन्दिरमा चोरी
काठमाडौँ । कागेश्वरी मनोहरा नगरपालिका–९ गोठाटारमा रहेको नागेश्वर महादेव मन्दिरमा चोरी भएको छ ।...
केही स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज केही स्थानमा...
झापामा बाढीजन्य विपद्बाट प्रभावित हुनसक्ने परिवारको पहिचान
नेपाल रेडक्रस सोसाइटी झापाले मनसुनमा बाढीजन्य विपद्बाट प्रभावित हुनससक्ने परिवारको पहिचान गरेको छ ।
नेपालको विद्युत् क्षमता वृद्धि, ४ हजार २९६ मेगावाट कायम
काठमाडौँ । मुलुकको कूल ऊर्जा जडित क्षमता चार हजार २९६ मेगावाट पुगेको छ ।...

