कोशी

कोशी प्रदेशसभा : विधेयक बहुमतले अस्वीकृत

विराटनगर । कोशी प्रदेशसभाको आजको बैठकमा गैरसरकारी विधेयकका रुपमा दर्ता भएको ‘कोशी प्रदेश सरकारी...

‘शान्ति सुरक्षासहित राजस्व सङ्कलनमा उल्लेखनीय सफलता’

विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले गत आर्थिक वर्ष २०८१/८२ मा नौ हजार...

कोशीमा चौतिस प्रतिशतलाई सुरक्षित खानेपानीमा पहुँच

विराटनगर । कोशी प्रदेश सरकारले ३४ प्रतिशत जनतालाई सुरक्षित खानेपानीको व्यवस्था गरेको बताएको छ...

कोशी प्रदेशसभा बैठक : निवृत्तभरणसम्बन्धी विधेयकमाथिको सैद्धान्तिक छलफल समाप्त

विराटनगर । कोशी प्रदेशसभाको आजको बैठकमा ‘योगदानमूलक निवृत्तभरण कोष स्थापना तथा सञ्चालन सम्बन्धमा व्यवस्था...

कोशी प्रदेशसभा : विधेयक स्वीकृत

विराटनगर । कोशी प्रदेशसभामा आजको बैठकले ‘योगदानमूलक निवृत्तभरण कोष स्थापना तथा सञ्चालन सम्बन्धमा व्यवस्था...

योगदान मुलुक निवृत्तिभरण कोष स्थापना सम्बन्धी विधेयक पारित

मोरङ । कोशी प्रदेशसभाको आजको बैठकमा ‘योगदान मुलुक निवृत्तिभरण कोष स्थापना तथा सञ्चालन सम्बन्धमा...

कोशी प्रदेशसभाबाट प्रतिस्थापन विधेयक पारित

विराटनगर । कोशी प्रदेशसभाबाट ‘केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८२ लाई प्रतिस्थापन...

कोशी प्रदेशसभा : प्रतिस्थापन विधेयक टेबुल

विराटनगर । कोशी प्रदेशसभाको आजको बैठकमा ‘केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८२...

एस्पायर कलेजबाट सुरुभयो ‘रूपान्तरणमुखी शिक्षा’बारे देशव्यापी सम्मेलन

शिक्षण सिकाइलाई समयसापेक्ष र प्रभावकारी बनाउने उद्देश्यका साथ विराटनगरमा आइतबार ‘रूपान्तरणमुखि शिक्षामा अभ्यास’ विषयक...

विनियोजन विधेयक सर्वसम्मतिले पारित

विराटनगर । कोशी प्रदेशसभाको आजको बैठकले विनियोजन विधेयक सर्वसम्मतिले पारित गरेको छ । आर्थिक...

इजरायलमा फसे मेयर कोइराला : भन्छन्- ‘८-९ पटक बंकरमा पसिसकेँ, फर्किने दिन अनिश्चित’

इजरायलको सफल सहकारी अभ्यासको अध्ययन गर्न सात दिनअघि त्यहाँ पुगेका मेयर नागेश कोइराला इरान...

कोशी प्रदेश सरकारले ल्यायो करिब ३६ अर्बको बजेट

कुल विनियोजनमा स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ रु चार अर्ब ७० करोड ७२ लाख रहेको...

कोशी सरकारले विपद् जोखिम न्यूनीकरणका लागि विपद् बिमा र बस्ती स्थानान्तरण गर्ने

यस्तै, प्रदेश विपद् व्यवस्थापन रणनीतिक कार्ययोजना २०८२/८७ र मनसुन पूर्वतयारी प्रतिकार्य प्रदेश कार्ययोजना, २०८२...

मनसुन भित्रिनासाथ पूर्वी नेपालमा बाढीको आतंक, २४ घण्टामा कहाँ के भयो ?

मनसुन प्रवेशको २४ घण्टा नबित्दै पूर्वी नेपालका विभिन्न जिल्लाहरूमा बाढीले जनजीवन अस्तव्यस्त पारेको छ...

लेउती खोलाको बाढीले कोशी लोकमार्ग बगायो, यात्रुको बिचल्ली (भिडिओ)

रातभरको वर्षाले धरान धनकुटा राजमार्गको फेदीमा करिब ५० मिटर बाटो लेउती खोलाले बगाएको छ...

प्रदेश र स्थानीय तहलाई पाँच खर्ब ८२ अर्ब विनियोजन

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८२ / ८३ का लागि सङ्घ सरकारले प्रदेश र...

कोशी प्रदेशसभा बैठक : विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथि छलफल जारी

विराटनगर । कोशी प्रदेशसभाको आजको बैठकमा ‘कोशी प्रदेश विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता, २०८२’...

तिरुपती उडप्यानल उद्योगमा भीषण आगलागी

बिहान २ः३० बजेदेखि सुरु भएको आगो अझै नियन्त्रणमा आउन नसकेको जनाइएको छ ।

कोशी प्रदेशसभामा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा छलफल

विराटनगर । कोशी प्रदेशसभाको आजको बैठकमा ‘कोशी प्रदेश विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता, २०८२’...

नीति तथा कार्यक्रम बहुमतले पारित

विराटनगर । कोशी प्रदेशसभाको आजको बैठकले वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ...

1 2 7 8 9 234 235