कोशी
बेनामे प्रदेशमा नामको चर्चा, प्रदेश-१ को ‘न्वारन’ गर्न प्रक्रियामा लग्ने तयारी
नामकरणको विषय प्रदेशसभामा आजै प्रवेश गराउने तयारी छ ।
विराटनगरमा नेट र केवलको तार व्यवस्थापन तीव्र
केवल तथा नेट प्रदायक कम्पनीहरू आफै तारको व्यवस्थापनमा जुटेका छन् ।
प्रदेश १ : एमालेको सरकार ढल्दा सरकार बनाउन विपक्षी गठबन्धनको बहुमत नपुग्ने
प्रदेश १ मा तत्कालीन अवस्थामा सरकार गिराउँदा वा बनाउँदा राप्रपा वा एमालेबाहेक सरकार बन्न...
मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु
विराटनगर । मोरङको बुढीगंगा गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। कोशी राजमार्ग...
पूर्वाञ्चलन विश्वविद्यालयको मेडिकल कलेज चलाउन कोशी अस्पताल प्रयोग गरिने
काठमाडौँ । मोरङको गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालयमा मेडिकल कलेज सञ्चालनका लागि कोशी अस्पताललाई प्रयोग गर्ने...
अनेम संघ धनकुटाको अध्यक्षमा तितुङ निर्वाचित
अखिल नेपाल महिला संघ धनकुटाको अध्यक्षमा तारा तितुङ (तामाङ) निर्वाचित भएकी छिन् ।
आरजु राईस मिलले बर्से धानको न्यूनतम समर्थन मूल्य ३२ सय दिने
आगामी बर्से धानको लागि किसानलाई अहिले नै समर्थन मूल्य तोकेको हो ।
प्रदेश १ मा राप्रपाले सरकार नछाड्ने
ती नेताले भने, 'सरकार छाडिहाल्ने वा समर्थन फिर्ता लिनु पर्ने अवस्था छैन ।'
पूर्वाञ्चल विश्वविद्यालयमा मेडिकल कलेज सञ्चालन हुने, त्रिपक्षीय सम्झौता सम्पन्न (भिडिओ)
काठमाडौँ। मोरङका प्रभावशाली नेता डा. सुनिल शर्माको प्रयासपछि पूर्वाञ्चल विश्वविद्यालयले मेडिकल कलेज सञ्चालन गर्ने...
राप्रपाले गर्यो प्रदेश-१ को सरकार नछाड्ने संकेत
विराटनगर । संघीय सरकारबाट बाहिरिएको राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदेश-१ मा सरकार नछाड्ने भएको छ...
प्रदेश-१ : राप्रपा सरकारबाट बाहिरिँदा धर्मराएको एमाले सरकार
राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारबाट बाहिरिने निर्णय गरेको छ ।
इन्जिनियरिङको पाठ्यक्रम परिमार्जन गर्ने पियूको तयारी
विराटनगर । पूर्वाञ्चल विश्वविद्यालय (पियू) ले इन्जिनियरीङ विषयको पाठ्यक्रम समयानुकूल परिमार्जन गर्न थालेको छ।...
नाममा अलमलिएको प्रदेश सभा : कुरा उठाउँछन् सांसद, दलहरू अलमलमा
विराटनगर । संघीयता कार्यान्वयनमा जाँदै गर्दा विगत ५ वर्षको अवधिलाई हेर्ने हो भने सबै...
एमालेको ग्रासरुट अभियान : विद्यालय शिक्षा सुधारदेखि भजन किर्तन समुहसम्म
नेकपा एमाले मोरङले पार्टी केन्द्रले आरम्भ गरेको मिसन ग्रासरुट अभियानमा विद्यालयमा फुलबारी अभियानदेखि तरकारीमा...
प्रदेश १ का सांसदले उठाए बालविवाहदेखि ग्यास सिलण्डर विस्फाेटसम्मका समस्या
विराटनगर । प्रदेश सभाका सांसदहरूले महिला र बालबालिकाको विषयलाई सदनमा उठाएका छन् । अहिले...
नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती प्रदेश १ अध्यक्षमा रुद्र सुवेदी
माओवादी केन्द्र निकट नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती प्रदेश १ समितिको अध्यक्षमा रुद्र सुवेदी...
झापामा एक युवाले आफ्नै शरिरमा आगो लगाए
झापामा एक युवाले आफ्नै शरिरमा पेट्रोल खन्याएर आगो लगाएका छन्।
रानी स्वागत द्वार निर्माणमा सरकारी दाउपेच : सम्झौता सकियो, काम सुरु भएन
नेपालकाे प्रवेश नाकाकाे रूपमा रहेकाे विराटनगरको रानीमा प्रदेश सरकारले निर्माण गर्ने भनेको स्वागत द्वार...
बोरामा महिलाको शव फेला, हत्या गरेर फालेको हुनसक्ने प्रहरीको अनुमान
विराटनगर । मोरङमा एक महिलाको शव फेला परेको छ । बुढीगंगा गाउँपालिकामा बोरामा महिलाको...
सवारी दुर्घटनामा दुई जनाको मृत्यु
विराटनगर । मोरङको दुई स्थानमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ अन्य...

