राजनीति
बाजुरा र हुम्लाको सीमा अध्ययन गर्न सरकारले बनायो समिति
सरकारले बाजुरा र हुम्ला जिल्लाको सीमा सम्बन्धी प्राविधिक पक्षको अध्ययन गरी प्रतिवेदन पेस गर्न...
जात व्यवस्था विरुद्ध माइतीघरमा प्रदर्शन, न्याय र समानताको माग (तस्बिरहरू)
काठमाडौंको माईतीघर मण्डलामा विद्रोह प्रतिरोधात्मक प्रदर्शन भएको छ ।
बिजुली खेर गयो भने उर्जा उत्पादकदेखि बैंकसम्मै डुब्छौँः लामा (कुराकानी)
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का वरिष्ठ उपाध्यक्षका प्रत्याशी उत्तम भ्लोन...
प्राविधिक शिक्षा विस्तारमा सहकार्य हुन्छ: बेलायती मन्त्री मल्होत्रा
काठमाडौँ । संयुक्त अधिराज्य (बेलायत) की इण्डो–प्यासिफिक राज्यमन्त्री सीमा मल्होत्राले नेपाल र बेलायतबीचको ऐतिहासिक...
चुरे क्षेत्रको संरक्षणका लागि पर्याप्त बजेटको व्यवस्था गर्न माग
राष्ट्रिय कूल बजेटको २० प्रतिशत शिक्षा र स्वास्थ्य क्षेत्रमा १० प्रतिशत बजेट सरकारले विनियोजन...
विदेशी विश्वविद्यालयसम्बद्ध कलेज नियमन गर्न नयाँ नियमावली ल्याइँदै
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विदेशी विश्वविद्यालयसँग सम्बन्धन लिएका कलेजहरूलाई व्यवस्थित र...
धनगढीमा कांग्रेस संस्थापनइतर पक्षको जमघट
काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले पार्टीको बृहत्तर एकता र पुनर्जागरणको नारासहित सुदूरपश्चिम प्रदेशस्तरीय...
तपाईंहरूले सम्झाउनुपर्दैन, म नेतृत्व छाड्दिनँः ओली
काठमाडौँ । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले जारी सचिवालय बैठकमा आफूलाई नेतृत्वबाट हटाउन...
गुण्डुमा एमाले सचिवालय बैठक (तस्बिरहरू)
विशेषगरी पार्टीको आन्तरिक साङ्गठनिक सुदृढीकरण, जिम्मेवारी बाँडफाँट तथा वर्तमान राजनीतिक परिस्थितिबारे ठोस निर्णय लिन...
भारत भ्रमणमा जाँदै रवि लामिछाने, मोदीलाई भेट्न प्रयास गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने भएका...
सङ्घीयताको विकल्प अन्य हुन सक्दैन : मुख्यमन्त्री शाह
सुदूरपश्चिम । देशमा सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था कार्यान्वयनमा आएको १९ वर्ष भएको छ ।...
असन्तुष्ट पक्षलाई समेटेर लान सभापतिलाई नेता शशाङ्कको सुझाव
लेखनाथ (कास्की) । नेपाली कांग्रेसका नेता एवं पूर्वमहामन्त्री शशाङ्क कोइरालाले पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर...
नेतृत्व परिवर्तनको हल्ला निराधार, अध्यक्षकै कमान्डमा पार्टी अघि बढ्छ: उपमहासचिव भट्ट
काठमाडौँ । नेकपा (एमाले) का उपमहासचिव लेखराज भट्टले पार्टीभित्र नेतृत्व परिवर्तनको कुनै सम्भावना नरहेको...
गत चार महिनामा २०९ जनाले पाए आमाको नामबाट नागरिकता
जलेश्वर (महोत्तरी) । विगत चार महिनामा २०९ जनाले आमाको नामबाट नागरिकता प्राप्त गरेका छन्...
उपचाररत एपीएफ जवानको स्वास्थ्य अवस्था बुझ्न पूर्वगृहमन्त्री गुरुङ अस्पतालमा
काठमाडौँ । तालिमका क्रममा अचानक बेहोस भई उपचाररत सशस्त्र प्रहरी जवानहरूको स्वास्थ्य अवस्था बुझ्न...
बसको ठक्करबाट स्कुटर चालकको मृत्यु
बागमती । हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथ सडकअन्तर्गत मकवानपुरको मकवानपुरगढी–२ सिखरकटेरीमा आज दिउँसो बसले स्कुटरलाई ठक्कर...
सरकारले न्यायपालिकालाई आफूअनुसार चलाउन खोजेको छः गगन थापा
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाले सरकारले न्यायपालिका तथा व्यवस्थापिकालाई आफ्नो नियन्त्रणमा राख्न...
कोइराला निवास पुगेर गगनले भने– ‘भदौ २४ को घटनालाई सरकारले ढाकछोप गर्न खोजिरहेको छ’
नेपाली काँग्रेसका सभापति गगन थापाले जेनजी आन्दोलनका क्रममा भदौ २४ गते भएको घटनाको अझैसम्म...
हिमाल आरोही सशस्त्र प्रहरीका २ महिला कर्मचारीको बढुवा
काठमाडौँ । विश्वको सर्वोच्च शिखर सगरमाथा तथा लोत्से हिमाल आरोही सशस्त्र प्रहरी सहायक निरीक्षक...
नारायणहिटी सङ्ग्रहालयको आधुनिकीकरण र विस्तार गरिँदै: नीतिगत स्पष्टता र पूर्वाधार विकासमा जोड
काठमाडौँ । नारायणहिटी दरबार सङ्ग्रहालयका कार्यकारी निर्देशक डा. सुरेश सुरस श्रेष्ठले सङ्ग्रहालयको प्रभावकारी व्यवस्थापनका...

