पत्रपत्रिकाबाट

ल्यान्डफिल साइटको मिथेन ग्यास जुनसुकै बेला विस्फोट हुनसक्ने !

ग्यास बाहिरिन पाइप राख्नुपर्नेमा अधिकांश क्षेत्रमा सो पाइप नराखेको देखिएको छ ।

बधाई खाइरहे, शपथ खान पाएनन्

काठमाडाैँ । सोमबार मन्त्री पदका लागि शपथ खान ठिकठाक भएर बसेका मेटमणि चौधरी, जीवनराम...

केही नेताले मन्त्री पद नछाड्ने बताएपछि नेकपा एसमा विवाद

सरकारमा गएका मन्त्री फेर्ने निर्णय गरेपछि विवाद उत्पन्न भएको हाे ।

मापदण्डभन्दा तीन गुणा बढी आयोडिन

नमुना परीक्षण गर्दा आयोडिनको मात्रामा ५४ पीपीएम भेटियो ।

फास्ट ट्रयाकको सुरुङ खन्ने काम किन रोकियो ?

नेपाली सेनाले ठेकेदारलाई काम रोक्न निर्देशन दिएको हो ।

सिसडोलमा फोहोरको गन्ध मापन गरेर फर्कियो वैज्ञानिकको टोली

अब मापन गरेपछि मात्र कति मात्रामा गन्ध रहेको छ भन्ने थाहा लाग्नेछ ।

एकीकृत जग्गा मूल्याङ्कन प्रणाली विकास गरिँदै

काठमाडाैँ । सरकारले भौगोलिक सूचना प्रणालीमार्फत एकीकृत रूपमा जग्गा मूल्याङ्कन गर्ने भएको छ ।...

मुसेवालाको हत्यारा नेपालमा हुन सक्ने आशंका

सिद्धू मुसेवालाको हत्यारा खोज्न दिल्ली प्रहरीको एक टोली नेपाल आएको छ ।

समेटिएन कोरोना बिमा भुक्तानी, बिमित निराश

सरोकारवालासँगको भेटमा अर्थमन्त्रीद्वारा पटकपटक भुक्तानीको आश्वासन तर बजेट छुट्याइएन

बालेन साहले भने- ‘मलाई काम गर्न दिनुस्’

नुवाकोटको सिसडोलका स्थानीयसँग केही दिनको समय मागेका हुन् ।

त्रिविमा ताला लगाउने र फोड्नेबीच होडबाजी

दुई पक्षबीच झडप हुन सक्ने भन्दै कर्मचारी चिन्तित बनेका छन्।

नेपाललाई प्रधानमन्त्री बनाउने गरी वाम गठबन्धनको तयारी ?

माधवकुमार नेपाललाई प्रधानमन्त्री बनाउने गरी वाम एकताको प्रयास भएको हाे ।

जब राजा वीरेन्द्रले ककपिटमा छिरेर सोधे- क्याप्टेन यो के गरिरहेको ?

राजा वीरेन्द्रसँग त्यति बेला ककपिटमा भएको कुराकानीले सामान्य रहेन ।

मर्यादाक्रममा हेरफेर, पूर्वराजा छैटौँ स्थानमा

सरकारले मर्यादाक्रममा हेरफेर गर्ने भएको छ ।

चिकित्सा शिक्षा झनै महँगो, एमबीबीएस पढ्न कति लाग्छ ?

सरकारले चिकित्सा शिक्षामा शुल्क बढाएको छ ।

फेरि वाम गठबन्धनको प्रयास !

खासगरी एमालेले यसको अगुवाइ थालेको छ ।

परिवार नै गुमाएपछि अमेरिकामा रहेका छोरा टुहुरो

एक्ला छोरा रोशन श्रेष्ठ अध्ययनका क्रममा अमेरिकामा टुुहुरो बनेका छन् ।

बाटो बिराएर उचाइ लिन खोज्दा दुर्घटना

यो विमानका लागि पोखरा-जोमसोम उडान समय १८ मिनेट हो । 

पेट्रोल र डिजेलको मूल्य घट्ने

सरकारले पूर्वाधार करबापतको मूल्य समायोजन गर्ने भएको छ ।

ताराको जहाजलाई जोमसोम विमानस्थलबाट ६ किलोमिटर वर देखायो स्याटेलाइटले

विमानस्थल भन्दा ६ किलोमिटर वर दुर्घटनमा परेको आंशका गरिएको छ ।

1 2 35 36 37 96 97