समाचार

मण्डला थिएटरमा नाटक ‘इजलास जारी छ’ मञ्चन हुँदै

काठमाडौँ। मण्डला थिएटर, थापा गाउँमा असार १९ गतेदेखि नाटक ‘इजलास जारी छ’ मञ्चन हुने...

दृष्टिविहीनहरूको धर्ना छैटौँ दिनमा: सरकारको ध्यानाकर्षण नभएको गुनासो

काठमाडौँको माइतीघर मण्डलामा दृष्टिविहीनहरूले सुरु गरेको आन्दोलन छैटौँ दिनमा पनि जारी रहेको छ ।

विश्वकपमा आइतबार समूह ‘जे’, ‘के’ र ‘एल’ को अन्तिम खेलहरू हुँदै

काठमाडौं। फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जे’, ‘के’ र ‘एल’ का अन्तिम समुहगत खेलहरू...

पोस्टरमार्फत खुल्यो ‘लज्जावती’का पात्रहरूको नयाँ रूप

काठमाडौँ । आगामी साउन २९ गतेदेखि प्रदर्शन हुने सिनेमा ‘लज्जावती’ले विभिन्न क्यारेक्टर पोस्टर सार्वजनिक...

कांग्रेस नेता गुरुराज घिमिरेका पूर्व चुनावी कमाण्डर गिरी पक्राउ

काठमाडौँ । मोरङ प्रहरीले विराटनगर–११, मधुमाराका अभिषेक गिरीलाई पक्राउ गरेको छ । शनिबार (आज)...

सैद्धान्तिक विरोधाभासको ‘चक्रव्यूह’मा रास्वपा

यो केवल एउटा नेताको परिवर्तन मात्र होइन, बरु एउटा वैकल्पिक राजनीतिक आन्दोलन कसरी बिस्तारै...

सन् २०२६ को पहिलो ६ महिनामा हङकङमा ५३ अर्ब डलरभन्दा बढी वैदेशिक लगानी भित्रियो

एजेन्सी । चीनको हङकङ विशेष प्रशासनिक क्षेत्र (एचकेएसएआर) सरकारको लगानी प्रवर्धन निकाय इन्भेस्ट हङकङले...

काठमाडौँमा बढ्दै बर्डफ्लु

ललितपुर । काठमाडौँ उपत्यकामा पछिल्लो तीन महिनायता देखिएको बर्डफ्लु (एच–फाइभ एन–वान) सङ्क्रमण हाल तीव्र...

टिपरको ठक्करबाट जलविद्युत् आयोजनाका मजदुरको मृत्यु

म्याग्दी । जिल्लाको धवलागिरि गाउँपालिका–४ राताखोलास्थित म्याग्दीखोला जलविद्युत् आयोजना क्षेत्रमा आज बिहान टिपरको ठक्करबाट...

वातावरणीय अपराध नियन्त्रणका लागि अन्तरदेशीय सहकार्यमा जोड

काठमाडौं । दक्षिण तथा दक्षिणपूर्वी एसियामा बढ्दो फोहोर तस्करी नियन्त्रणका लागि क्षेत्रीय सहकार्य सुदृढ...

म्यानमारद्वारा ६० करोड अमेरिकी डलरभन्दा बढी मूल्यको लागुऔषध नष्ट

एजेन्सी । ३९ औं अन्तर्राष्ट्रिय लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको दिवसका अवसरमा म्यानमार...

ऋण असुलीबाट तुलसी सहकारीका १५८ बचतकर्ताले पाए रकम

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले तुलसी सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको छ...

खाडीबाट फर्केर गाईपालनबाट मासिक दुई लाख आम्दानी

पर्वत । रोजगारीका लागि आठ वर्षसम्म खाडीमुलुक साउदी अरब बसे पनि भनेजस्तो कमाई गर्न...

होर्मुज जलसन्धिमा व्यापारिक जहाजमाथिको आक्रमणको जवाफमा अमेरिकाद्वारा हवाई हमला

एजेन्सी । होर्मुज जलसन्धिमा एक व्यापारिक जहाजमाथि इरानले ड्रोन आक्रमण गरेको आरोप लगाउँदै अमेरिकी...

भूकम्प प्रभावित भेनेजुएलाको उद्धारका लागि स्पेनद्वारा ५४ सदस्यीय आपत्कालीन टोली परिचालन

एजेन्सी । भेनेजुएलामा गएको विनाशकारी भूकम्पपछि खोजी तथा उद्धार कार्यमा सहयोग पुर्‍याउन स्पेन सरकारले...

टर्कीको पटाका कारखानामा विष्फोटः एकको मृत्यु, एक घाइते

एजेन्सी । मध्य टर्कीको निगडे प्रान्तस्थित एक पटाका कारखानामा शुक्रवार भएको विष्फोटमा परी एक...

रास्वपाको महाधिवेशन सम्पन्न : सभापति लामिछानेद्वारा परिपक्व राजनीतिको प्रतिबद्धता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको पहिलो राष्ट्रिय महाधिवेशनमार्फत प्राप्त भएको...

नेटो शिखर सम्मेलनका कारण टर्कीको राजधानी अंकाराको जनजीवन प्रभावित

एजेन्सी । टर्कीको राजधानी अंकारामा आयोजना हुन लागेको नेटो शिखर सम्मेलनको तयारीसँगै त्यहाँको सुरक्षा...

चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन

अर्घाखाँची । अर्घाखाँची जिल्ला दुर्लभ तथा सङ्कटापन्न गिद्धहरूको सुरक्षित वासस्थानका रूपमा स्थापित हुँदै गएको...

बाथरोग उपचार क्लिनिक बन्द

चितवन । चितवनको भरतपुर–१०स्थित नेशनल बाथरोग सेन्टरका नामबाट सञ्चालन गरिएको भरतपुर मेट्रो क्लिनिक बन्द...