समाचार

असार १९ गते शुक्रबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आजको पञ्चाङ्ग वि.सं. असार १९, २०८३ । इ.सन् 03 Jul, 2026 । शक संवत्...

पूर्वसांसद कोइरी पक्राउ

महोत्तरी । नेकपा (एमाले)का नेता एवं प्रतिनिधिसभाका पूर्वसदस्य महोत्तरीको गौशाला–२ का बासिन्दा लक्ष्मी महतो...

अस्ट्रियालाई पराजित गर्दै स्पेन विश्वकपको अन्तिम १६ मा

काठमाडौँ । अस्ट्रियालाई पराजित गर्दै स्पेन फिफा विश्वकप फुटबल २०२६ को अन्तिम १६ मा...

मनसुन सक्रियः आज चार प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना...

गुगललाई ४.१ अर्ब युरो जरिवाना गर्ने निर्णय यथावत

काठमाडौं । युरोपेली सङ्घ (इयू) को सर्वोच्च अदालतले गुगलको ‘एन्ड्रोइड’ को सञ्चालन प्रणालीसँग जोडिएको...

मधेस प्रदेशमा नौ मन्त्रालय बनाउन सिफारिस

काठमाडौं । मधेस प्रदेश सरकारको मन्त्रालय नौ वटा बनाउन कार्यदलले सिफारिस गरेको छ ।...

मुलुकको शिक्षाको विकासमा गिरिजाबाबुको महत्वपूर्ण योगदान छः मुख्यमन्त्री बानियाँ

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मुलुकको शिक्षा क्षेत्रको विकासमा गिरिजाप्रसाद कोइरालाको महत्वपूर्ण...

काठमाडौंसहित विभिन्न जिल्लामा भारी वर्षा

काठमाडौं । आज काठमाडौंसहित विभिन्न जिल्लामा भारी वर्षा भएको छ । पछिल्लो २४ घण्टामा...

प्राकृतिक विपद्मा परी देशभर ४६२ जनाको मृत्यु, १८ जना बेपत्ता

काठमाडौं । नेपालमा पछिल्लो एक वर्षको अवधिमा विपद्जन्य घटनामा परी ठूलो मानवीय र भौतिक...

मन्त्री यादवको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानुन तयार

काठमाडौं । मन्त्रीको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानुन तयार भएको...

कर्णाली दुर्घटना अपडेटः गाडी अझै भेटिएन, अब शुक्रबार बिहानैदेखि पुनः खोजी हुने

काठमाडौं । कर्णाली राजमार्गको दैलेख सडकखण्डमा दुर्घटना भइ कर्णाली नदीमा खसेको यात्रुबाहक गाडी हालसम्म...

दक्षिण अफ्रिकामा बस दुर्घटनाः १६ जनाको मृत्यु, दर्जनौं घाइते

काठमाडौं । दक्षिण अफ्रिकाको दक्षिण-पश्चिममा ७८ जना यात्रु बोकेको बस बिहीबार पल्टिँदा कम्तीमा १६...

जुम्ला सिँचाइ कार्यालयमा कर्मचारी अभाव

काठमाडौं । जुम्ला सिँचाइ कार्यालयमा दरबन्दीअनुसारको कर्मचारी नहुँदा सेवा प्रवाहमा समस्या हुँदै आएको छ...

दार्चुलामा सबै प्रकारका चामल सहुलियत मूल्यमा बिक्री

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय दार्चुलाले उपभोक्तालाई राहत दिने...

कान्ति लोकपथ राति अस्थायी रूपमा बन्द

काठमाडौं । वर्षायामसँगै मनसुन सक्रिय भई विपद्को जोखिम बढ्दै गएपछि कान्ति लोकपथमा रातिको समयमा...

चार दिनपछि रसुवागढी नाकाको मितेरी पुलबाट सवारी चल्न थाले

काठमाडौं । बेलीब्रिज परीक्षणका लागि यही असार १५ गतेदेखि रोकिएका सवारीसाधन आजदेखि केरूङतर्फ आवतजावत...

आठ सय ८१ थान भेप र छ लाख नगदसहित पाँच पक्राउ

काठमाडौं । नेपाल प्रहरीले ८८१ थान भेप (इलेक्ट्रोनिक चुरोट) र नगदसहित पाँच जनालाई पक्राउ...

एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरी महोत्तरीबाट पक्राउ

काठमाडौं । नेकपा एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरीलाई प्रहरीले पक्राउ गरेको छ। बिहीबार जिल्ला...

पाँचथरको हिलिहाङको एउटै वडाका ६० घर पहिरोको जोखिममा

काठमाडौं । अविरल वर्षासँगै पहिरो जाँदा पाँचथरको हिलिहाङ गाउँपालिकाको एउटै वडाका ६० घर जोखिममा...

जेनजी आन्दोलनपछि संविधान ‘कोमा’मा छ, डेमोक्रेसी समाप्त भइसक्यो: देव गुरुङ

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता देवराज गुरुङले गत भदौको जेन–जी आन्दोलनपछि...