मकालुखबर विशेष

जो इयरफोन र चार्जर बेचेर जिन्दगी चलाउँछन्…

युवावस्थामै बस दुर्घटनामा अपाङ्ग भएका कमल न्यूरोडमा इयरफोन र मोबाइलका चार्जर बेचेर जीविकोपार्जन गर्छन्...

‘आ… यत्तिकै हुँ म, पानी पर्दा, घाम लाग्दा, सधैँ यतिकै’

जुत्ताका सोलहरू फिँजिएका छन्, कैँची, साना-साना ब्रसहरू पनि अगाडि नै देखिन्छन् ।

को हुन् पहिलो पटक मन्त्री बनेकी डा.आरजु राणा देउवा ?

काठमाडौँ । नवनियुक्त परराष्ट्रमन्त्री डा आरजु राणा देउवा नेपाली कांग्रेसकी नेत्री हुन् । उनी...

साँगाको पुल तर्न लगाइयो शुल्क, नगरपालिका भन्छ- इन्टरटेनमेन्टको पैसा लिनुपरेन ?

कैलाशनाथ महादेव मन्दिर पुग्ने पुल तर्न सर्वसाधारणले २० रुपैयाँको टिकट काट्नुपर्ने हुन्छ ।

दूध दिउन्जेलसम्म गाई, दिन छोडेपछि बाईबाई !

समाजले सडकमा छाडिएका बाछाप्रति क्रूर र अमानवीय व्यवहार किन गरिरहेको छ ?

कुबेरको फस्टाउँदै गएको बट्टाई पालन व्यवसायमा लागेको ब्रेक !

गाउँमा मानिसहरू रित्तिइसके । बेच्ने नै गाउँमा हो । कुखुरा पालनको व्यवसायले गुजारा मात्रै...

जंगलमा मंगल ! (तस्बिरहरू)

अग्ला अग्ला सालका रुखहरूले भरिएको यस जंगलमा काग र चराचुरुङ्गीको आवाजले गुन्जिएको सुनिन्छ ।

प्रचण्डको सरकार टिकाउने जादुवाला नम्बर !

एमालेसँगको सहकार्यलाई तोड्दै पाँचै वर्ष प्रधानमन्त्री बन्ने र सरकार चलाउने उनको आत्मविश्वास छ ।...

बेसहारा सिताको कष्टकर जीवन : छोराछोरी अपाङ्ग, श्रीमान् जेलमा (भिडिओ)

कलिलो उमेरमा बिहे गरेदेखि नै उनलाई आइपरेका दुःखले बुढेसकालमा पनि छाडेका छैनन् ।

गोसाईंकुण्ड यात्रा : पारिवारिक घुमघामले सङ्लिएका अनुभूति

वर्षमा एकपटक म यात्रामा निस्किने गरेको छु । विशेष गरी वैशाख, ज्येष्ठ महिनामा ।...

मेलम्ची बाढीलाई फर्केर हेर्दा…

जलवायुजन्य विपद् हो कि होइन भन्ने बहसमै ३ वर्ष बितेको छ, कयौँ लाभग्राही राहतको...

काठमाडौंको पहिलो निःशुल्क शौचालयले दिएको खुसी

हजारौँले निःशुल्क सेवा लिने यो शौचालय हेर्दा आकर्षक मात्रै छैन सफा पनि उत्तिकै छ...

लीलामानलाई फाप्यो बङ्गुर पालन व्यवसाय, वार्षिक लाखौँ कमाइ

काठमाडौं । तनहुँको भानु नगरपालिका वडा नम्बर ९ का ४६ वर्षीय लीलामान श्रेष्ठ १०...

ओलीको ‘तबला’मा नमिलेको बालेन ताल !

बालेन काठमाडौँको मेयरमा निर्वाचित भएपछि सबैभन्दा पहिले ओलीले नै बधाई दिएका थिए ।

मनकारी मोहम्मद, जो प्रशासनमा आउनेलाई खुवाउँछन् निःशुल्क खाना

काठमाडौँ । तनहुँका मोहम्मद गफ्फार पेसाले व्यवसायी हुन् । व्यास नगरपालिका वडा नम्बर २...

निःसन्तान दम्पतीमा खुसी बढाउँदै हार्दिक आइभिएफ (भिडिओ)

आइभिएफ सय प्रतिशत नै उपचार हो भन्ने पनि नसोच्नु होला । तर बेलैमा चेकजाँच...

ट्राफिक नियम उल्लंघन गर्नेलाई सडकमा नखटाउन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले मापसे लगायत सवारी कारबाहीमा परेकाहरुलाई सडकमा खटाउने उपप्रधान एवं गृहमन्त्री...

सरकारको जबरजस्तीलाई सभामुखको साथ

काठमाडौं । सङ्घीय संसद् हिउँदे अधिवेशन देखि नै बन्धकमा छ । बजेट भाषण गर्ने...

१२ वर्षीया रोशिकाको उपचारमा आर्थिक अभाव, तनावमा भद्रबहादुरको परिवार

अहिले उनीहरू चोया र माटोले लिपेको एउटा सानो छाप्रोमा स-परिवार बस्दै आएका छन् ।

सिरोहिया पक्राउ प्रकरण : कान्तिपुरमाथि गृहमन्त्रीले प्रतिसोध साँधेकै हुन ?

काठमाडौं । मंगलबार कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रहरीले पक्राउ गर्‍यो । सिरोहियालाई...

1 2 12 13