मुख्य समाचार

पर्यटकीय क्षेत्र फालोटमा विद्युत् र इन्टरनेटको समस्या

पाँचथर । बर्सेनि पाँच हजारभन्दा बढी पर्यटक पुग्ने पाँचथरको पर्यटकीय क्षेत्र फालोटको मुख्य समस्या...

खुला नाकाबाट सोझै वीरगन्ज भित्रिन्छ भारतीय तरकारी

वीरगन्ज । सीमावर्ती भारतीय बजार रक्सौलबाट लुकीछिपी वीरगन्जमा क्वारेन्टिन जाँच नगरिएका ताजा तरकारी भित्रिने...

वडाध्यक्षको एउटा जुक्तिले बदलियो गाउँको परिचय

ढोरपाटन । बसाइँसराइ बढ्न थालेपछि रेशगाउँमा योतीयोग्यसँगै पाखो जमिन झाडीले ढाकिन थालेको थियो ।...

सरकारले देखेको ऊर्जा क्षेत्रका चुनौती र अवसर

काठमाडौं । सरकारले मुलुकको ऊर्जा क्षेत्रमा विभिन्न १३ चुनौती रहेको ठहर गर्दै त्यसलाई समाधानका...

पर्यटकको पर्खाइमा थोरङ फेदी

मुस्ताङ । समुद्री सतहदेखि पाँच हजार ४१६ मिटरको उचाइको (मनाङ–मुस्ताङ) थोरङलापास पदमार्ग कठिन छ...

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ...

अझै फर्केनन् भिमफेदी कारागारबाट फरार १३३ कैदीबन्दी

बागमती । मकवानपुरको भिमफेदीस्थित क्षेत्रीय कारागारबाट फरार भएकामध्ये १३३ कैदीबन्दी अझै कारागार फर्किएका छैनन्...

वैशाख १३ गते आइतबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आजको पञ्चाङ्ग वि.सं. वैशाख १३, २०८३ । इ.सन् 26 Apr, 2026 । शक संवत्...

कांग्रेसलाई एकताबद्ध बनाउन जरुरी छ: महामन्त्री पौडेल

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीलाई एकताबद्ध बनाउन जरुरी रहेको बताएका छन् ।

बुटवलमा गर्भवती मृत्यु प्रकरणः दुई क्लिनिक शिल, डा रुपाखेती निलम्वित

काउन्सिलले ७२ घण्टा लगाएर गरेको छानविनको प्रारम्भिक प्रतिवेदनका आधारमा जोनल फार्मेसी र इन्दुलेखा स्वास्थ्य...

चीन र भारतका राजदूतसँग ऊर्जा सहकार्यबारे छलफल, क्षेत्रीय ऊर्जा चुनौती समाधानमा जोड

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठसँग नेपालका लागि चीनका राजदूत चाङ माओमिङ...

थापाथली र गैरीधाराका सुकुम्वासी बस्ती भत्काइयो, अब मनोहराको पालो

काठमाडौँ । काठमाडौँ उपत्यकाका विभिन्न सुकुम्वासी बस्तीहरू भत्काइएको छ । काठमाडौँ महानगरपालिका तथा सम्बन्धित...

अमेरिकासँगको दोस्रो चरणको शान्ति वार्ताका लागि इरानी प्रतिनिधि इस्लामावादमा

एजेन्सी । मध्यपूर्वमा जारी द्वन्द्व अन्त्य गर्ने उद्देश्यका साथ अमेरिकासँग दोस्रो चरणको शान्ति वार्ताका...

ओखलढुंगाका सांसदको स्पष्टीकरण- ‘भिडियोका केही अंशले सन्दर्भ बङ्ग्यायो, व्यवहारप्रति क्षमायाचना’

जारी प्रेस विज्ञप्तिमा उनले भिडियोका ‘केही क्षण’ मात्र काटछाँट गरेर सामाजिक सञ्जालमा फैलाइँदा घटनाको...

राष्ट्रपति पौडेलद्वारा भूकम्प स्मृति दिवसमा सन्देश- सुरक्षित निर्माण र सचेतनामा जोड

काठमाडौँ । दसौँ भूकम्प स्मृति दिवसका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले २०७२ साल वैशाख १२...

अव्यवस्थित बसोबास हटाउने महानगरको प्रयास सफल: सडकमा आएनन् बस्तीवासी

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले लामो समयदेखि निरन्तर प्रयास गर्दै आएको नदी किनारका अव्यवस्थित बस्ती...

हर्क साम्पाङले बोलाए आकस्मिक पार्टी पदाधिकारी बैठक

उनले बिहान ९ बजे नख्खीस्थित ‘पोटको सिङ फ्यामेली’मा बस्ने गरी बैठक आह्वान गरेका हुन्...

लिग–२ सिरिज आजदेखि, पहिलो खेलमा नेपाल र यूएई भिड्दै

नेपालले आफ्नो पहिलो खेलमा आजै यूएईसँग प्रतिस्पर्धा गर्दैछ। नेपाल र यूएईबीचको खेल बिहान साढे...

सुकुम्वासीलाई अनुरोध गरेर सुरक्षित ठाउँमा स्थानान्तरण गर्छौंः मन्त्री पोखरेल

काठमाडौँ । शिक्षा, विज्ञान तथा सूचना प्रविधि मन्त्री सस्मित पोखरेलले सरकार सुकुम्वासीको विषयलाई राजनीतिक...

सुकुम्बासी समस्या बल प्रयोग होइन, दीर्घकालीन समाधान आवश्यक: कांग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सुकुम्बासी समस्याको सन्दर्भमा आफ्नो स्पष्ट धारणा सार्वजनिक...