हर्क साम्पाङले बोलाए आकस्मिक पार्टी पदाधिकारी बैठक

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले आकस्मिक रूपमा पार्टी पदाधिकारी बैठक बोलाएका छन् ।

उनले बिहान ९ बजे नख्खीस्थित ‘पोटको सिङ फ्यामेली’मा बस्ने गरी बैठक आह्वान गरेका हुन् ।

काठमाडौंमा रहेका पार्टीका पदाधिकारीहरूलाई अनिवार्य रूपमा बैठकमा सहभागी हुन उनले आग्रह गरेका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × four =