मुख्य समाचार
अध्यादेशप्रति रास्वपा सांसद गणेश कार्कीः ‘यो बहादुरी होइन’
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले सरकारले संसद् छल्दै अध्यादेश...
रास्वपाका संसदीय दलले ११ बजे अनौपचारिक छलफल गर्ने
काठमाडौं । रास्वपाका संसदीय दलले आज बिहान ११ गते अनौपचारिक छलफल गर्ने भएका छन्...
आउँदो स्थानीय तहको उम्मेदवार छनौटमा रास्वपाले माग्यो सुझाव
रास्वपाको वैशाख ७ गते बसेको केन्द्रीय समिति बैठकले सह–महामन्त्री विपिनकुमार आचार्यको संयोजकत्वमा ७ सदस्यीय...
भूकम्पपीडितहरूको अन्तर्राष्ट्रिय स्मृति दिवस मनाइँदै
काठमाडौँ । आज भूकम्पपीडितहरूको अन्तर्राष्ट्रिय स्मृति दिवस हो । यो दिवस विश्वका विभिन्न देशमा...
उच्च क्षमताका प्रसारण लाइन निर्माण सरकारको प्राथमिकतामा
काठमाडौँ । सरकारले उत्पादित बिजुलीलाई प्रमुख लोड सेन्टरहरूसम्म पुर्याउन, बढी भएको बिजुली क्षेत्रीय तथा...
पोखरामा हुरी र चट्याङसहितको वर्षाले हिउँलेबालीमा क्षति
गण्डकी । पोखरामा केही दिनयता आएको हुरी तथा चट्याङसहितको वर्षाले हिउँदेबालीमा क्षति पुर्याएको छ...
टेक्ससको अस्टिनमा कन्सुलर घुम्ती शिविर : २७२ नेपालीले लिए सेवा
अमेरिका । टेक्ससको ड्यालसस्थित नेपाली महावाणिज्य दूतावासले टेक्ससको राजधानी अस्टिनमा आयोजना गरेको दुईदिने कन्सुलर...
निजी फर्मले मल बिक्रीको अभिलेख राखेको भेटिएन
भद्रपुर । झापा जिल्लाका अधिकांश निजी फर्महरूले रासायनिक मल बिक्रीसम्बन्धी अभिलेख नराखेको पाइएको छ...
खुवालुङमा माङ्खीसहित सांस्कृतिक संरचनाको शिलान्यास
धरान । खुवालुङ क्षेत्रमा माङ्खीमसहित विभिन्न सांस्कृतिक संरचनाको शिलान्यास गरिएको छ । जिल्ला कार्यसमिति...
नेपालगञ्जमा पहिलोपटक थारु खाना महोत्सव
जानकी । नेपालगञ्जमा पहिलो पटक थारु खाना महोत्सव आयोजना हुने भएको छ । यही...
वैशाख १६ गते बुधबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल
आजको पञ्चाङ्ग वि.सं. वैशाख १६, २०८३ । इ.सन् 29 Apr, 2026 । शक संवत्...
फरार कैदी रुपन्देहीबाट पक्राउ
सिद्धार्थनगर । सवारी ज्यान मुद्दामा कैद सजाय तोकिएका फरार कैदीलाई रुपन्देही प्रहरीले पक्राउ गरेको...
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ...
अध्यादेश विवादबीच रवि लामिछानेको पुरानो स्ट्याटस फेरि चर्चामा
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले तीन वर्षअघि सामाजिक सञ्जालमा लेखेको...
संसद् रोकेर अध्यादेश ल्याउनु अलोकतान्त्रिक कदमः आङदेम्बे
नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले संसद् रोकेर अध्यादेश ल्याउनु अलोकतान्त्रिक कदम भएको...
सामान्यको निर्देशन: सरुवा आएका कर्मचारीलाई हाजिर गराऊ, गएकालाई रमाना देऊ
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न तहमा खटाइएका कर्मचारीहरूलाई तत्काल हाजिर गराउन सम्बन्धित...
अब काठमाडौँमा पनि हुलाकमार्फत घरमै राहदानी वितरण हुने
काठमाडौँ । जिल्ला प्रशासन कार्यालयले अब काठमाडौँमा पनि हुलाकमार्फत राहदानी सेवा वितरण हुने जानकारी...
सरकारलाई ज्ञानेन्द्र शाहीको चेतावनी: ‘संसद् छल्ने प्रयास नगर्नू’
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सरकारले संसद् छल्दै...
सभामुख अर्यालसँग चिनियाँ राजदूतको शिष्टचार भेट
काठमाडौँ । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालसँग नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले शिष्टाचार...
अध्यादेश सिफारिसप्रति कांग्रेसको आपत्ति: ‘शक्ति केन्द्रीकरणतर्फ खतरनाक संकेत’
कांग्रेसले सरकारको कदमलाई लोकतान्त्रिक अभ्यासविपरीत भन्दै गम्भीर आपत्ति जनाएको हो ।

