मुख्य समाचार

किम्ताङमा दुई दाजुभाइको हत्या गरिएको अवस्थामा शव फेला

त्रिशूली । यहाँको म्यागङ गाउँपालिका–४ किम्ताङमा दुई दाजुभाइको हत्या गरेर खोलामा लुकाएको अवस्थामा आज...

पाँच हजार दुई सय ६५ जनाले बुझाएनन् सम्पत्ति विवरण

आज एक कार्यक्रमकाबीच केन्द्रका सचिव सरजुकुमार वैद्यले अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमुकमार...

सम्पत्ति छानबिन आयोगविरुद्धको रिटमा कारण देखाउ आदेश

न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले आज कारण देखाउ आदेश गर्दै आगामी जेठ ६ गते...

सम्पत्ति छानबिन आयोगविरुद्ध दायर गरेको रिटमा कारण देखाउ आदेश

काठमाडौँ । सर्वोच्च अदालतले सम्पत्ति छानबिन आयोगविरुद्ध दायर गरेको रिट निवेदनमा कारण देखाउ आदेश...

सरकारको नीति तथा कार्यक्रममाथि राष्ट्रिय सभामा चर्को आलोचना

नेपाली कम्युनिष्ट पार्टीका राष्ट्रिय सभा संसदीय दलका नेता झक्कुप्रसाद सुवेदीले नीति तथा कार्यक्रममा नयाँ...

‘लालीबजार’ रोक्न माग गर्दै आएकी अभियन्ता वादी पक्राउ

काठमाडौँ । प्रहरीले वादी अभियन्ता डा रोशनी वादीलाई नियन्त्रणमा लिएको छ । आज सर्वोच्च...

सम्मानजनक एकता नभए काँग्रेसले थप पराजय भोग्नुपर्ने नेता घिमिरेको चेतावनी

काठमाडौँ । नेपाली काँग्रेसका नेता श्याम घिमिरेले पार्टीभित्र सबै पक्षलाई समेटेर सम्मानजनक एकता कायम...

विपक्ष दलहरुद्धारा फेरि प्रतिनिधि सभा बैठक अवरुद्ध

काठमाडौँ । नेपाली काँग्रेससहितका विपक्ष दलहरूले प्रतिनिधि सभाको दोस्रो बैठक पनि अवरुद्ध पारेका छन्...

नीति तथा कार्यक्रमको जवाफ दिन प्रधानमन्त्री नै उपस्थित हुनुपर्ने राप्रपाको माग

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानबहादुर शाहीले सरकारको नीति...

एमाले नेता थापाको रास्वपालक्षित अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन सभामुखको रुलिङ

काठमाडौं । सभामुख डोल प्रसाद अर्यालले नेकपा (एमाले) संसदीय दलका नेता रामबहादुर थापाले सत्तारुढ...

ट्याक्टर दुर्घटनामा किशोरको मृत्यु, चालक घाइते

गोरखा । निर्माण सामग्री बोकेको ट्याक्टर जिल्लाको भीमसेनथापा गाउँपालिका–२ रातामाटेमा गएराती दुर्घटना हुँदा सोही...

४० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

काठमाडाैं । नेपाल राष्ट्र बैंकले (आज) बुधवार ४० अर्ब निक्षेप खिच्दैछ । अधिक तरलता...

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सातौँ महाधिवेशनः नयाँ नेतृत्वका लागि मतदान सुरु

काठमाडाैं । देशभरका यातायात व्यवसायीहरूको छाता संगठन ‘नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ’ को नयाँ...

सुनको मूल्य घट्दा चाँदीको बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । मङ्गलबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव आएको छ ।...

ट्राफिक कारबाहीमा एकैदिन २० लाख ३१ हजार राजस्व सङ्कलन

काठमाडौँ । बितेका २४ घण्टामा एक हजार ६८७ सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा...

सरकारको नीति तथा कार्यक्रमप्रति निजी क्षेत्र उत्साहित

चितवन । सरकारले सोमबार ल्याएको नीति तथा कार्यक्रमले निजी क्षेत्रमा उत्साह बढाएको छ ।...

रुपन्देही पर्यटकीय ‘हब’ बन्दै, होटल क्षेत्रमा उच्च लगानी

सिद्धार्थनगर । होटल तथा पर्यटन पूर्वाधारमा बढ्दो लगानीसँगै रुपन्देही पर्यटकीय केन्द्रका रूपमा विकास हुँदै...

तालतलैयाको बक्यौता नतिर्ने ठेकेदारको सेवासुविधा रोकियो

भजनी । भजनी नगरपालिकाले तालतलैयाको बक्यौता नतिर्ने ठेकेदारको सेवासुविधा रोकेको छ । नगरपालिकाको आन्तरिक...

तल्लो सेती जलविद्युत् आयोजना : प्रवेश सुरुङ निर्माण सुरु

दमौली । तनहुँको देवघाट गाउँपालिका-४ मा १२६ मेगावाट क्षमताको तल्लो सेती जलविद्युत् आयोजनाको प्रवेश...

टोखामा बजार अनुगमन, ४६ व्यवसायी कारबाहीमा

काठमाडौँ । टोखा नगरपालिकाले उपभोक्ताको हित संरक्षण र बजार व्यवस्थापनका लागि सुरु गरेको बजार...