सम्पत्ति छानबिन आयोगविरुद्ध दायर गरेको रिटमा कारण देखाउ आदेश
२०८३ वैशाख ३० गते

काठमाडौँ । सर्वोच्च अदालतले सम्पत्ति छानबिन आयोगविरुद्ध दायर गरेको रिट निवेदनमा कारण देखाउ आदेश जारी गरेको छ ।
न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले आज कारण देखाउ आदेश गर्दै यही वैशाख २९ गते छलफलका लागि बोलाएको हो ।
अधिवक्ता डा प्रेमराज सिलवालद्वारा उक्त आयोग असंवैधानिक र क्षेत्राधिकारविहीन भएको उल्लेख गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाई रिट निवेदन दायर गरेका थिए ।
२०८३ वैशाख ३० गते
प्रतिक्रिया
सम्बन्धित








