विपक्ष दलहरुद्धारा फेरि प्रतिनिधि सभा बैठक अवरुद्ध
२०८३ वैशाख ३० गते

काठमाडौँ । नेपाली काँग्रेससहितका विपक्ष दलहरूले प्रतिनिधि सभाको दोस्रो बैठक पनि अवरुद्ध पारेका छन् ।
प्रधानमन्त्री बालेन्द्र साहको उपस्थिति नभई सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिन नसकिने अडान विपक्ष दलको नेता भिष्मराज आङदेम्बेले लिएपछि विपक्ष दलका सांसदहरूले उभिएर अवरुद्ध पारेका हुन् ।
त्यसपछि सभामुख डोलप्रसाद अर्यालले बैठक सुचारु गराउन पटक पटक आग्रह गर्नु भएपनि विपक्ष दलहरूले मानेका छैन ।
२०८३ वैशाख ३० गते
प्रतिक्रिया
सम्बन्धित








